२०२६ पौष १७, बिहिबार
हेल्लो बेलौरी मिडिया प्रा. लि.
दर्ता नंः अपडेट हुदैछ...
प्रवन्ध निर्देशक: ज्ञानेन्द्र थापा
सम्पादक: दिपक थापा
कार्यालय: बेलौरी न.पा १ मटैया, कञ्चनपुर,नेपाल
टेलिफोन: +9779843430335
ईमेल ठेगाना: belauriexpress@gmail.com

असोज २९ गतेदेखि कार्तिक २ गतेसम्म ललितपुरमा ‘ १८ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी ’ हुँदै

निराज रानाभाट, ललितपुर । आउँदै गरेको नेपालीहरुको महान चाड शुभ दीपावली ( तिहार ) तथा छठ पर्वलाई लक्षित गरी फ्लोरिकल्चर एशोसिएशन नेपाल ( फ्यान ) को आयोजनामा गोदावरी पुष्प मेला तथा प्रदर्शनी गर्न लागिएको छ । गोदावरी फूलको व्यवसायीक विकास, विस्तार तथा प्रवर्द्धन गर्ने...  विस्तृतमा

इजरायली सेनाका अधिकारीले दिए विपिन जोशी जीवित नरहेको जानकारी

ज्ञानेन्द्र थापा बेलौरी : इजरायलमा हमासद्वारा नियन्त्रणमा लिइएका विपिन जोशी जीवित नरहेको इजरायली सेनाका अधिकारीले बताएका छन् । इजरायली सेना आईडीएफका एक अधिकारीले इजरायलको स्थानीय समय अनुसार आज बिहान साढे ७ बजे विपिन जीवित नरहेको औपचारिक जानकारी दिएका हुन्...  विस्तृतमा

पुनर्वासमा थ्रेसरबाट घाइते महिलाको उपचारका क्रममा मृत्यु

ज्ञानेन्द्र थापा बेलौरी : कञ्चनपुरको पुनर्वासमा धानमा थ्रेसर लगाउने क्रममा थ्रेसरको पट्टामा कपाल बेरिदा घाइते भएकी महिलाको उपचारका क्रममा मृत्यु भएको छ। शनिबार बिहान पुनर्वास नगरपालिका वडा नम्बर ५ ग गाउँमा आफ्नै घरमा थ्रेसर लगाउने क्रममा पट्टामा कपाल बेरिदा...  विस्तृतमा

पुनर्वासमा धानको थ्रेसरमा कपाल बेरिएर एक महिला गम्भीर घाइते

ज्ञानेन्द्र थापा बेलौरी : पुनर्वासमा धानमा थ्रेसर लगाउने क्रममा थ्रेसरको पट्टामा कपाल बेरिदा एक महिला गम्भीर घाइते भएकी छन् । शनिबार बिहान पुनर्वास नगरपालिका वडा नम्बर ५ ग गाउँमा आफ्नै घरमा थ्रेसर लगाउने क्रममा पट्टामा कपाल बेरिदा अन्दाजी ४५ वर्षीय भगवती थापा...  विस्तृतमा

विपिन जोशी बन्धक बनेको भिडियो क्लिप सार्वजनिक

गाजामा बन्धक रहेको अनुमान गरिएका नेपाली विद्यार्थी विपिन जोशीको बन्धक बनेको भिडियो क्लिप सार्वजनिक भएको छ । जोशीको परिवारले २०२३ को अन्त्यतिर बन्धकमा रहेका बेला खिचिएको उनको भिडियोको एक अंश सार्वजनिक गरेको हो। बन्धक बनेका परिवारको सदस्य रहेको ‘होस्टेज...  विस्तृतमा

हँसियाले बेलौरीमा एक जनाले आफ्नै घाँटी काटे

ज्ञानेन्द्र थापा बेलौरी : बेलौरीमा एक जनाले आफ्नै घाँटी काटेका छन् ।जिल्लाको बेलौरी नगरपालिका–६ रिछाहाका ४० वर्षीय राधेश्याम रानाले आफ्नै घाँटी रेटेका हुन्। राधेश्यामले स्थानीय मन्तोरा रानाको खेतमा धान काटिरहेकी मनीषा रानाको हँसियाले आफ्नो घाँटी रेटेका...  विस्तृतमा

जेनजीको नाममा जथाभावी हस्तक्षेप गरेको भन्दै बेलौरीका कर्मचारीले सेवा अवरुद्ध गरे

ज्ञानेन्द्र थापा बेलौरीः जेनजीको नाममा जथाभावी हस्तक्षेप गर्न खोजेको भन्दै कञ्चनपुरको बेलौरी नगरपालिकाका कर्मचारीहरूले सेवा अवरुद्ध गरेका छन्। बेलौरी नगरपालिका कर्मचारीले प्रेस विज्ञप्ति जारी गर्दै अत्यावश्यक स्वास्थ्य सेवा बाहेकका सम्पूर्ण सेवाहरू...  विस्तृतमा

बेलौरी नगरपालिकामा युवाहरुको विरोध, सेवा प्रभावित गरेको कर्मचारीहरुको गुनासो

ज्ञानेन्द्र थापा बेलौरी : कञ्चनपुरको बेलौरी नगरपालिकाको कार्यालयमा युवाहरुको असामान्य गतिविधिका कारण नियमित सेवा प्रवाह प्रभावित भएको कर्मचारीहरुले गुनासो गरेका छन्।   नगरपालिका कर्मचारी परिवारले आज एक विज्ञप्ति जारी गर्दै गत भदौ २२ र २४ गते देशमा उत्पन्न...  विस्तृतमा

बेलौरीमा Gen-Z को अल्टिमेटम: ‘माग पूरा नभए कडा कदम चाल्ने

ज्ञानेन्द्र थापा  बेलौरी :  बेलौरीमा ‘Gen-Z बेलौरी’ ले आफ्ना मागहरू सम्बोधन नभएको भन्दै आईतबार नगरपालिकालाई अन्तिम चेतावनी (अल्टिमेटम) दिएको छ। पटक-पटक विभिन्न समस्याहरूबारे ध्यानाकर्षण गराउँदा पनि नगरपालिकाले बेवास्ता गरेको आरोप लगाउँदै उक्त समूहले आज नगर...  विस्तृतमा

केही भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

बाँके:जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थान तथा मधेस र सुदूरपश्चिम प्रदेशका एकदुई...  विस्तृतमा

ट्रेण्डिङ