२०२६ पौष १७, बिहिबार
हेल्लो बेलौरी मिडिया प्रा. लि.
दर्ता नंः अपडेट हुदैछ...
प्रवन्ध निर्देशक: ज्ञानेन्द्र थापा
सम्पादक: दिपक थापा
कार्यालय: बेलौरी न.पा १ मटैया, कञ्चनपुर,नेपाल
टेलिफोन: +9779843430335
ईमेल ठेगाना: belauriexpress@gmail.com

हाम्रो बारेमा

हाम्रो बारेमा

hellobelauri.com – बेलौरीको आवाज, सत्य समाचारको संवाहक

परिचय

hellobelauri.com सुदूरपश्चिम प्रदेशको कञ्चनपुर जिल्लास्थित बेलौरीबाट सञ्चालित एक भरपर्दो अनलाइन न्यूज पोर्टल हो। हामी विशेषगरी बेलौरी नगरपालिका र आसपासका क्षेत्रका सामाजिक, आर्थिक, राजनीतिक, र सांस्कृतिक गतिविधिहरूलाई निष्पक्ष र छिटो छरितो रूपमा पाठकमाझ पुर्‍याउन प्रतिबद्ध छौँ।


हाम्रो उद्देश्य

  • सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्ने।
  • समाजमा रहेका विकृति र विसंगति विरुद्ध आवाज उठाउने।
  • स्थानीय विकास र पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने।
  • आम नागरिकको सुचित हुने अधिकारको संरक्षण गर्ने।

हाम्रो प्रतिवद्धता

हामी पत्रकारिताको आचारसंहिता पालना गर्दै उत्तरदायी र मर्यादित पत्रकारितामा विश्वास राख्दछौँ। जनताको आवाजलाई सरकार र सरोकारवाला निकायसम्म पुर्‍याउन हामी सधैं क्रियाशील रहनेछौँ।


सम्पादकीय समूह

अध्यक्ष/प्रबन्ध निर्देशक: ज्ञानेन्द्र थापा
प्रधान सम्पादक: दिपक थापा
समाचारदाता: दिनेश खत्री
सम्पर्क ठेगाना: बेलौरी, कञ्चनपुर, सुदूरपश्चिम प्रदेश, नेपाल
इमेल: belauriexpress@gmail.com


ट्रेण्डिङ