इजरायलले बेरूतमा बम हमला गरेको छ । सशस्त्र समूह हिज्बुल्लाहका कमाण्डर त्यहाँ लुकेको सूचनाका आधारमा इजरायलले बम हमला गरेको विवरण अलजजिरामा प्रकाशित छ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आफ्नो निर्देशनमा त्यहाँ हमला भएको बताएका छन् ।बेका... विस्तृतमा
कोहलपुर,बाँके: बाँकेको कोहलपुरमा जारी चौथो संस्करणको “कोहलपुर गोल्डकप” फुटबल प्रतियोगिताअन्तर्गत दोस्रो दिनको खेल वर्षाका कारण स्थगित भएको छ। जस्ट जोन एफसी (नाइजेरिया) र रोयल फुटबल क्लब (कर्णाली) बीच भइरहेको खेल अविरल वर्षाका कारण रोक्नुपरेको हो। खेल सुरु भएको... विस्तृतमा
प्रधानमन्त्री बालेन शाहले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधान गर्न भूमिसम्बन्धी ऐन २०२१ का केही दफा खारेज गरेको उल्लेख गरेका छन्। सोमबार सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै प्रधानमन्त्री बालेनले भूमि ऐनका ती दफा दीर्घकालीन समस्या... विस्तृतमा
इरानले कुवेत र यूएईमा आक्रमण गरेको छ । १५ दिने युद्धविराम अवधि चलिरहेको बेला इरानले ती राष्ट्रमा ड्रोन तथा क्षेप्यास्त्र प्रहार गरेको इरानी सरकारी सञ्चारमाध्यमले जनाएका छन् । बुधबार बिहान होर्मुज जलमार्गको उत्तरमा अवस्थित उसको लाभन टापुमा भएको हवाई हमलाको... विस्तृतमा
जाग्रेब (क्रोएसिया) — वैदेशिक रोजगारीको सिलसिलामा क्रोएसिया पुगेकी एक नेपाली युवतीको आफ्नै होस्टेलमा दुखद निधन भएको छ । धादिङ जिल्लाको गैरा स्थायी घर भई विगत दुई वर्षदेखि क्रोएसियाको राजधानी जाग्रेबमा कार्यरत २२ वर्षीया आनन्दा तामाङ शनिबार मृत फेला परेकी हुन्... विस्तृतमा
क्रोएशियामा “Poskok” नामक विषालु सर्प देखिने मौसम सुरु भएको छ। यससँगै विशेषज्ञहरूले मानिसहरूलाई सतर्क रहन र सुरक्षाका उपाय अपनाउन आग्रह गरेका छन्। यो सर्प विशेष गरी तातो मौसममा सक्रिय हुन्छ र जंगल, ढुंगामय क्षेत्र तथा गाउँघर वरिपरि देखिन सक्छ। यसको टोकाइ खतरनाक... विस्तृतमा
अमेरिका र इजरायलले इरानमाथि आ'क्र'म'ण सुरु गरेलगत्तै इरानले इजरायल, कतार, बहराइन र युएईमा रहेका अमेरिकी सैन्य आधार शिविर (Base Camps) हरूमा भी'ष'ण प्रतिआ'क्रम'ण गरेको छ। ती देशहरूमा ठूला वि'स्फो'टका आवाजहरू सुनिनुका साथै आकाशमा धु'वाँको मुस्लो देखिएको रिपोर्टहरू आएका छन्।... विस्तृतमा
बाँके । नेत्र बिक्रम चन्द बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का युवा नेता दिपक बुढाथोकी बाँके क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यका लागि प्रत्यक्ष उम्मेदवारका रूपमा चुनावी मैदानमा उत्रिएका छन्। ऊर्जाशील, शिक्षित र परिणाममुखी नेतृत्वको पहिचान... विस्तृतमा
भारतको गोवा स्थित पर्यटकीय रिसोर्ट क्षेत्रमा रहेको भारतीय नाइटक्लबमा आगलागी हुँदा चार जना नेपालीसहित २५ जनाको मृत्यु भएको अधिकारीहरूले सोमबार बताएका छन्। आइतबार गोवामा भएको आगलागीको घटनामा चार जना नेपाली नागरिकसहित २५ जनाको ज्यान गएको घटना प्रति दुःख व्यक्त... विस्तृतमा
प्रसिद्ध भारतीय अभिनेता धर्मेन्द्रको निधन भएको छ। भारतीय समाचार एजेन्सी का अनुसार, ८९ वर्षीय धर्मेन्द्रले आइतबार (नवम्बर २४) दिउँसो करिब १ बजेतिर आफ्नै निवासमै अन्तिम सांस लिए। पहिले नै, नोभेम्बर ११ मा उनको निधन भएको अफवाह फैलिएको थियो, तर उनकी पत्नी हेमा मालिनी र... विस्तृतमा