ज्ञानेन्द्र थापा बेलौरी: कञ्चनपुरमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ। दोधाराचाँदनी नगरपालिका–१० की ४२ वर्षीया पारु सुनारको ४५ वर्षीय श्रीमान रणबहादुर सुनारको कुटपिटबाट मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी टेकबहादुर रावतका... विस्तृतमा
बेलौरी : पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुर हेटौँडा उपमहानगरपालिका–११ थानाभर्याङस्थित सडकमा आज दिउँसो ट्रकले स्कुटरलाई ठक्कर दिँदा प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ । नवलपुरबाट हेटौँडा बजारतर्फ आउँदै गरेको बा प्र ०३–००५ प १४१५ नम्बरको स्कुटरलाई... विस्तृतमा
ज्ञानेन्द्र थापा बेलौरी : कञ्चनपुरको बेलडाँडी गाउँपालिका उपाध्यक्ष शान्ती नाथ हिरासत मुक्त भएकी छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बुधबार उनलाई अनुसन्धानका लागि हिरासतमा राखिरहनु आवश्यक नदेखिएपछि रिहा गरिएको जनाएको हो।जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका... विस्तृतमा
बेलौरी: १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सल्यान कपुरकोट गाउँपालिका-४ बस्ने २० वर्षीय उदिम प्रसाद बुढामगरलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उदिमले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय... विस्तृतमा
बेलौरी : पातारासी गाउँपालिका–५ का वडाध्यक्ष दत्तबहादुर बुढा जबरजस्ती करणी आरोपमा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार पीडित महिलाले उजुरी दिएपछि पक्राउ पुर्जीका आधारमा बुधबार बुढालाई नियन्त्रणमा लिइएको हो । घटनाबारे थप अनुसन्धान... विस्तृतमा
इजरायलले बेरूतमा बम हमला गरेको छ । सशस्त्र समूह हिज्बुल्लाहका कमाण्डर त्यहाँ लुकेको सूचनाका आधारमा इजरायलले बम हमला गरेको विवरण अलजजिरामा प्रकाशित छ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आफ्नो निर्देशनमा त्यहाँ हमला भएको बताएका छन् ।बेका... विस्तृतमा
कोहलपुर,बाँके: बाँकेको कोहलपुरमा जारी चौथो संस्करणको “कोहलपुर गोल्डकप” फुटबल प्रतियोगिताअन्तर्गत दोस्रो दिनको खेल वर्षाका कारण स्थगित भएको छ। जस्ट जोन एफसी (नाइजेरिया) र रोयल फुटबल क्लब (कर्णाली) बीच भइरहेको खेल अविरल वर्षाका कारण रोक्नुपरेको हो। खेल सुरु भएको... विस्तृतमा
प्रधानमन्त्री बालेन शाहले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधान गर्न भूमिसम्बन्धी ऐन २०२१ का केही दफा खारेज गरेको उल्लेख गरेका छन्। सोमबार सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै प्रधानमन्त्री बालेनले भूमि ऐनका ती दफा दीर्घकालीन समस्या... विस्तृतमा
नुवाकोटको बेलकोटगढीमा रुख काट्ने क्रममा हाँगा लागेर एकजनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् । बेलकोटगढी नगरपालिका–९ नलगाउँस्थित आलडाँडामा शनिबार बिहान काटेको रुख ढल्ने क्रममा हाँगा लागेर स्थानीय ३३ वर्षिय प्रेमबहादुर तामाङ मृत्यु भएको हो । तामाङ... विस्तृतमा
बेलौरी : फागुन २ गते कैलाली जिल्लाको मोहन्याल गाउँपालिका–१ स्थित तल्लोपानीको नवप्रगतिशील सामुदायिक वन क्षेत्रमा एक अन्दाजी २५ वर्षीया युवती मृत अवस्थामा फेला परेकी थिइन्। घटनाको करिब दुई महिना पुग्न लाग्दा पनि उक्त शवको सनाखत हुन नसकेको जिल्ला प्रहरी... विस्तृतमा