कोहलपुर,बाँके: बाँकेको कोहलपुरमा जारी चौथो संस्करणको “कोहलपुर गोल्डकप” फुटबल प्रतियोगिताअन्तर्गत दोस्रो दिनको खेल वर्षाका कारण स्थगित भएको छ। जस्ट जोन एफसी (नाइजेरिया) र रोयल फुटबल क्लब (कर्णाली) बीच भइरहेको खेल अविरल वर्षाका कारण रोक्नुपरेको हो। खेल सुरु भएको... विस्तृतमा
ज्ञानेन्द्र थापा बेलौरी: बेलौरीमा जारी वडा स्तरीय मेयर कप फुटबल प्रतियोगितामा एक खेलाडीमाथि निर्घात कुटपिट भएको छ। मङ्सिर १५ गतेदेखि बेलौरी नगर खेलकुद समितिको आयोजनामा खुला मञ्चमा सञ्चालन भइरहेको प्रतियोगितामा वडा नम्बर १० का खेलाडी करन पालमाथि कुटपिट भएको... विस्तृतमा