२०२६ पौष १७, बिहिबार
हेल्लो बेलौरी मिडिया प्रा. लि.
दर्ता नंः अपडेट हुदैछ...
प्रवन्ध निर्देशक: ज्ञानेन्द्र थापा
सम्पादक: दिपक थापा
कार्यालय: बेलौरी न.पा १ मटैया, कञ्चनपुर,नेपाल
टेलिफोन: +9779843430335
ईमेल ठेगाना: belauriexpress@gmail.com

कञ्चनपुरमा श्रीमानको कुटपिटबाट श्रीमतीको गयो ज्यान

ज्ञानेन्द्र थापा बेलौरी: कञ्चनपुरमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ। दोधाराचाँदनी नगरपालिका–१० की ४२ वर्षीया पारु सुनारको ४५ वर्षीय श्रीमान रणबहादुर सुनारको कुटपिटबाट मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी टेकबहादुर रावतका...  विस्तृतमा

Breaking News उपाध्यक्ष शान्ती नाथ हिरासत मुक्त

ज्ञानेन्द्र थापा बेलौरी : कञ्चनपुरको बेलडाँडी गाउँपालिका उपाध्यक्ष शान्ती नाथ हिरासत मुक्त भएकी छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बुधबार उनलाई अनुसन्धानका लागि हिरासतमा राखिरहनु आवश्यक नदेखिएपछि रिहा गरिएको जनाएको हो।जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका...  विस्तृतमा

१४ वर्षीया बालिकालाई बलत्कार गरेको अभियोगमा एक युवक पक्राउ

बेलौरी: १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सल्यान कपुरकोट गाउँपालिका-४ बस्ने २० वर्षीय उदिम प्रसाद बुढामगरलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उदिमले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय...  विस्तृतमा

बलत्कारको आरोपमा वडाध्यक्ष पक्राउ

बेलौरी : पातारासी गाउँपालिका–५ का वडाध्यक्ष दत्तबहादुर बुढा जबरजस्ती करणी आरोपमा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार पीडित महिलाले उजुरी दिएपछि पक्राउ पुर्जीका आधारमा बुधबार बुढालाई नियन्त्रणमा लिइएको हो । घटनाबारे थप अनुसन्धान...  विस्तृतमा

वर्षाका कारण कर्णाली–नाइजेरिया खेल स्थगित, भोलि बिहान पुनः सञ्चालन हुने

कोहलपुर,बाँके: बाँकेको कोहलपुरमा जारी चौथो संस्करणको “कोहलपुर गोल्डकप” फुटबल प्रतियोगिताअन्तर्गत दोस्रो दिनको खेल वर्षाका कारण स्थगित भएको छ। जस्ट जोन एफसी (नाइजेरिया) र रोयल फुटबल क्लब (कर्णाली) बीच भइरहेको खेल अविरल वर्षाका कारण रोक्नुपरेको हो। खेल सुरु भएको...  विस्तृतमा

भूमि आयोग निस्क्रिय पारेर अध्यादेशबाट ल्याइयो नयाँ समिति वा कार्यदल गठनको व्यवस्था

प्रधानमन्त्री बालेन शाहले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधान गर्न भूमिसम्बन्धी ऐन २०२१ का केही दफा खारेज गरेको उल्लेख गरेका छन्। सोमबार सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै प्रधानमन्त्री बालेनले भूमि ऐनका ती दफा दीर्घकालीन समस्या...  विस्तृतमा

रुख काट्ने क्रममा हाँगा लागेर एकको मृत्यु, दुई गम्भीर घाइते

नुवाकोटको बेलकोटगढीमा रुख काट्ने क्रममा हाँगा लागेर एकजनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् । बेलकोटगढी नगरपालिका–९ नलगाउँस्थित आलडाँडामा शनिबार बिहान काटेको रुख ढल्ने क्रममा हाँगा लागेर स्थानीय ३३ वर्षिय प्रेमबहादुर तामाङ मृत्यु भएको हो । तामाङ...  विस्तृतमा

कैलालीको जंगलमा मृत भेटिएकी युवतीको दुई महिनासम्म भएन सनाखत

बेलौरी : फागुन २ गते कैलाली जिल्लाको मोहन्याल गाउँपालिका–१ स्थित तल्लोपानीको नवप्रगतिशील सामुदायिक वन क्षेत्रमा एक अन्दाजी २५ वर्षीया युवती मृत अवस्थामा फेला परेकी थिइन्। घटनाको करिब दुई महिना पुग्न लाग्दा पनि उक्त शवको सनाखत हुन नसकेको जिल्ला प्रहरी...  विस्तृतमा

बेलौरीको एक इट्टा उद्योगमा खनिएको खाल्डोमा डुबेर ३ वर्षीया बालिकाको मृत्य

कञ्चनपुरको बेलौरी नगरपालिका ८ पचुईस्थित एक इँट्टा उद्योगमा जमेको पानीमा डुबेर एक बालिकाको मृत्यु भएको छ। भगवती इट्टा उद्योगमा मजदुरी गर्ने भारतीय नागरिककी ३ वर्षीया छोरीको बिहीबार दिउँसो खेल्ने क्रममा खाल्डोमा जमेको पानीमा डुबेर ज्यान गएको हो। मृत्यु हुनेमा...  विस्तृतमा

कञ्चनपुरमा जिप दुर्घटना: दुई जनाको मृत्यु, छ जना घाइते

बेलौरी: कञ्चनपुरमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । अन्य छ जना घाइते भएका छन् । कृष्णपुर नगरपालिका- १ कुमगडामा से १ ज २९० नम्बरको बोलेरो जिप दुर्घटना हुँदा वडा नम्बर १ कै ६० वर्षीय नन्दराम पार्की र ६२ वर्षीया कलावती बोहराको मृत्यु भएको जिल्ला प्रहरी...  विस्तृतमा

ट्रेण्डिङ