२०२६ पौष १७, बिहिबार
हेल्लो बेलौरी मिडिया प्रा. लि.
दर्ता नंः अपडेट हुदैछ...
प्रवन्ध निर्देशक: ज्ञानेन्द्र थापा
सम्पादक: दिपक थापा
कार्यालय: बेलौरी न.पा १ मटैया, कञ्चनपुर,नेपाल
टेलिफोन: +9779843430335
ईमेल ठेगाना: belauriexpress@gmail.com

कुवेत र यूएईमा इरानको आक्रमण

इरानले कुवेत र यूएईमा आक्रमण गरेको छ । १५ दिने युद्धविराम अवधि चलिरहेको बेला इरानले ती राष्ट्रमा ड्रोन तथा क्षेप्यास्त्र प्रहार गरेको इरानी सरकारी सञ्चारमाध्यमले जनाएका छन् । बुधबार बिहान होर्मुज जलमार्गको उत्तरमा अवस्थित उसको लाभन टापुमा भएको हवाई हमलाको...  विस्तृतमा

ललितपुरमा छुरा प्रहार गरी दाजुभाईको हत्या

ललितपुरको पाटन दरबार स्क्वायरमा छुरा प्रहारबाट दुई युवकको हत्या भएको छ। झापा घर भई ललितपुर बस्ने ३३ वर्षीय सुमित नेम्वाङ र उनका २६ वर्षीय भाइ सिर्जन नेम्वाङको हत्या भएको ललितपुर प्रहरीले जनाएको छ। हत्यामा संलग्न संजीव नेपालीलाई जिल्ला प्रहरी परिसर ललितपुरले...  विस्तृतमा

पुनर्वासमा सरकारी बजेटमा चलखेल, सरिया र सिमेन्टमै अल्झिए माननीय दिवान सिंह बिष्ट

बेलौरी : कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ६ मा निर्माण भइरहेको बीपी स्मृति भवनको सरकारी बजेट चलखेलको तथ्य बाहिरिएको छ। बीपी स्मृति भवन निर्माणका लागि छुट्याइएको सरकारी बजेटबाट खरिद गरिएको सरिया र सिमेन्ट पुनर्वास नगरपालिका-९ मा अवस्थित “प्याराताल”...  विस्तृतमा

क्रोएसियामा धादिङकी आनन्दा तामाङको निधन

जाग्रेब (क्रोएसिया) — वैदेशिक रोजगारीको सिलसिलामा क्रोएसिया पुगेकी एक नेपाली युवतीको आफ्नै होस्टेलमा दुखद निधन भएको छ । धादिङ जिल्लाको गैरा स्थायी घर भई विगत दुई वर्षदेखि क्रोएसियाको राजधानी जाग्रेबमा कार्यरत २२ वर्षीया आनन्दा तामाङ शनिबार मृत फेला परेकी हुन्...  विस्तृतमा

Croatia मा “Poskok” सर्पको मौसम सुरु, विशेषज्ञद्वारा सुरक्षा चेतावनी जारी

क्रोएशियामा “Poskok” नामक विषालु सर्प देखिने मौसम सुरु भएको छ। यससँगै विशेषज्ञहरूले मानिसहरूलाई सतर्क रहन र सुरक्षाका उपाय अपनाउन आग्रह गरेका छन्। यो सर्प विशेष गरी तातो मौसममा सक्रिय हुन्छ र जंगल, ढुंगामय क्षेत्र तथा गाउँघर वरिपरि देखिन सक्छ। यसको टोकाइ खतरनाक...  विस्तृतमा

बेलौरीका प्रमुख प्रशासकीय अधिकृत बुढाथोकी विरुद्ध ३ करोड ७८ लाखको भ्रष्टाचार मुद्दा दर्ता

ज्ञानेन्द्र थापा बेलौरी : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाँकेको यातायात व्यवस्था कार्यालय, नेपालगञ्जमा कार्यरत रहँदा संगठित रूपमा भ्रष्टाचार गरेको अभियोगमा कञ्चनपुरको बेलौरी नगरपालिकाका वर्तमान प्रमुख प्रशासकीय अधिकृत रमेश बहादुर बुढाथोकी विरुद्ध...  विस्तृतमा

मेरो फेसबुक आफ्नै नियन्त्रणमा ल्याउन सफल भएको छु: रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो फेसबुक आफ्नै नियन्त्रणमा ल्याउन सफल भएको बताएका छन् । लामिछानेले ह्याक गर्न पटकपटक प्रयास भए पनि अहिले आफ्नो फेसबुक आफ्नै नियन्त्रणमा ल्याउन सफल भएको बताएका हुन् । ‘पटकपटक ह्याक गर्ने प्रयास भएतापनि...  विस्तृतमा

ब्रेकिङ न्यूज: खाडी क्षेत्रमा त’नाव बढ्यो, नेपाली दाजुभाइलाई सतर्क रहन आग्रह

अमेरिका र इजरायलले इरानमाथि आ'क्र'म'ण सुरु गरेलगत्तै इरानले इजरायल, कतार, बहराइन र युएईमा रहेका अमेरिकी सैन्य आधार शिविर (Base Camps) हरूमा भी'ष'ण प्रतिआ'क्रम'ण गरेको छ। ती देशहरूमा ठूला वि'स्फो'टका आवाजहरू सुनिनुका साथै आकाशमा धु'वाँको मुस्लो देखिएको रिपोर्टहरू आएका छन्।...  विस्तृतमा

बैतडी बस दुर्घटनाका २५ जना घाइतेको धनगढीमा उपचार हुँदै

ज्ञानेन्द्र थापा बेलौरी : माघ २३ गते बिहिवार बैतडीको पुर्चौडी-७ मा भएको जन्तीको बस दुर्घटनाका २५ जना घाइतेको धनगढीमा उपचार भइरहेको छ। दुर्घटनामा १३ जनाको ज्यान गएको थियो भने ४५ जना घाइते भएका थिए। घटनामा ६ जनाको घटनास्थल, २ जनाको कोटिला स्वास्थ्य चौकी र पाँच...  विस्तृतमा

बाँके–१ मा गुलाफ चिन्हसहित युवा नेतृत्वको दाबी: दिपक बुढाथोकी प्रतिनिधि सभा सदस्यका उम्मेदवार

बाँके । नेत्र बिक्रम चन्द बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का युवा नेता दिपक बुढाथोकी बाँके क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यका लागि प्रत्यक्ष उम्मेदवारका रूपमा चुनावी मैदानमा उत्रिएका छन्। ऊर्जाशील, शिक्षित र परिणाममुखी नेतृत्वको पहिचान...  विस्तृतमा

ट्रेण्डिङ