२०२६ पौष १७, बिहिबार
हेल्लो बेलौरी मिडिया प्रा. लि.
दर्ता नंः अपडेट हुदैछ...
प्रवन्ध निर्देशक: ज्ञानेन्द्र थापा
सम्पादक: दिपक थापा
कार्यालय: बेलौरी न.पा १ मटैया, कञ्चनपुर,नेपाल
टेलिफोन: +9779843430335
ईमेल ठेगाना: belauriexpress@gmail.com
बलत्कार गरेको अभियोगमा एक युवक पक्राउ

१४ वर्षीया बालिकालाई बलत्कार गरेको अभियोगमा एक युवक पक्राउ

  • हेल्लो बेलौरी
  • २०८३ बैशाख २४, बिहीबार १४:०५ गते
बेलौरी: १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सल्यान कपुरकोट गाउँपालिका-४ बस्ने २० वर्षीय उदिम प्रसाद बुढामगरलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
उदिमले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
Web |  + posts
ट्रेण्डिङ