

अमेरिका र इजरायलले इरानमाथि आ’क्र’म’ण सुरु गरेलगत्तै इरानले इजरायल, कतार, बहराइन र युएईमा रहेका अमेरिकी सैन्य आधार शिविर (Base Camps) हरूमा भी’ष’ण प्रतिआ’क्रम’ण गरेको छ।

ती देशहरूमा ठूला वि’स्फो’टका आवाजहरू सुनिनुका साथै आकाशमा धु’वाँको मुस्लो देखिएको रिपोर्टहरू आएका छन्। सुरक्षा सं’वेदन’शी’लतालाई मध्यनजर गर्दै यी देशहरूले आफ्ना सम्पूर्ण हवाई अड्डाहरू (Airports) बन्द गरिसकेका छन्।

नेपाली दाजुभाइलाई विशेष आग्रह:
खाडी मुलुक (Gulf) मा कार्यरत सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई अहिलेको यो वि’षम परिस्थितिमा उच्च सतर्कता अपनाउन, सुरक्षित स्थानमा रहन र सम्बन्धित देशका सुरक्षा निर्देशनहरू पालना गर्नुहोला।

