२०२६ पौष १७, बिहिबार
हेल्लो बेलौरी मिडिया प्रा. लि.
दर्ता नंः अपडेट हुदैछ...
प्रवन्ध निर्देशक: ज्ञानेन्द्र थापा
सम्पादक: दिपक थापा
कार्यालय: बेलौरी न.पा १ मटैया, कञ्चनपुर,नेपाल
टेलिफोन: +9779843430335
ईमेल ठेगाना: belauriexpress@gmail.com

मेरो फेसबुक आफ्नै नियन्त्रणमा ल्याउन सफल भएको छु: रवि लामिछाने

  • हेल्लो बेलौरी
  • २०८२ फाल्गुन २०, बुधबार १३:०३ गते

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो फेसबुक आफ्नै नियन्त्रणमा ल्याउन सफल भएको बताएका छन् ।

लामिछानेले ह्याक गर्न पटकपटक प्रयास भए पनि अहिले आफ्नो फेसबुक आफ्नै नियन्त्रणमा ल्याउन सफल भएको बताएका हुन् ।

‘पटकपटक ह्याक गर्ने प्रयास भएतापनि अन्तत:मेरो फेसबुक पुनः आफ्नै नियन्त्रणमा ल्याउन सफल भएको छु,’ उनले फेसबुकमा लेखेका छन्, ‘चासो र चिन्ता गर्नु हुने सबैको जानकारीका लागि यो पोस्ट सार्वजनिक गर्न चाहेको छु । सबैलाई धन्यवाद ।’

फागुन १९ गते रातिदेखि लामिछानेको फेसबुक गायब भएको थियो ।

+ posts
ट्रेण्डिङ