२०२६ पौष १७, बिहिबार
हेल्लो बेलौरी मिडिया प्रा. लि.
दर्ता नंः अपडेट हुदैछ...
प्रवन्ध निर्देशक: ज्ञानेन्द्र थापा
सम्पादक: दिपक थापा
कार्यालय: बेलौरी न.पा १ मटैया, कञ्चनपुर,नेपाल
टेलिफोन: +9779843430335
ईमेल ठेगाना: belauriexpress@gmail.com

श्रीराम खानेपानी आयोजनाको चरम लापरवाही

ज्ञानेन्द्र थापा बेलौरी : श्रीराम खानेपानी आयोजना अहिले विवादमा । निर्माण कार्य सम्पन्न भएको ६ महिना नबित्दै सेवा अवरुद्ध भएको छ। यस विषयमा स्थानीय वडा आक्रोसित वाड बासि भन्नु हुन्छ श्रीराम खानेपानी आयोजना निर्माण समय देखि जनतालाई झुक्याउने कार्य गर्दै आएको...  विस्तृतमा

क्रोसियामा वोर्क परमिट बनाउन क्रोसियन भाषा अनिवार्य

ज्ञानेन्द्र थापा क्रोसिया : क्रोएसियाले यस वर्ष विदेशी नागरिकहरूलाई उल्लेखनीय रूपमा कम कार्य अनुमति जारी गर्दैछ, जसले देशको श्रम बजारमा उल्लेखनीय परिवर्तनको संकेत गर्दछ। यस वर्ष मात्र, निर्माण कामदारहरूको लागि १८,५०० कम अनुमतिपत्रहरू स्वीकृत भएका थिए, र...  विस्तृतमा

बेलौरीमा हात्तीको आक्रमणमा परी एकजनाको मृत्यु

ज्ञानेन्द्र थापा बेलौरी : कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ५ को पुष्पलाल सामुदायिक वन क्षेत्रमा जङ्गली हात्तीको आक्रमणबाट सोमबार एक वृद्धको मृत्यु भएको छ। नगरपालिका वडा नम्बर ३ बुटावारी बस्ने करिब ६५ वर्षीय श्रीप्रसाद आचार्य सोमबार बिहान पुष्पलाल...  विस्तृतमा

इजरायली सेनाका अधिकारीले दिए विपिन जोशी जीवित नरहेको जानकारी

ज्ञानेन्द्र थापा बेलौरी : इजरायलमा हमासद्वारा नियन्त्रणमा लिइएका विपिन जोशी जीवित नरहेको इजरायली सेनाका अधिकारीले बताएका छन् । इजरायली सेना आईडीएफका एक अधिकारीले इजरायलको स्थानीय समय अनुसार आज बिहान साढे ७ बजे विपिन जीवित नरहेको औपचारिक जानकारी दिएका हुन्...  विस्तृतमा

पुनर्वासमा थ्रेसरबाट घाइते महिलाको उपचारका क्रममा मृत्यु

ज्ञानेन्द्र थापा बेलौरी : कञ्चनपुरको पुनर्वासमा धानमा थ्रेसर लगाउने क्रममा थ्रेसरको पट्टामा कपाल बेरिदा घाइते भएकी महिलाको उपचारका क्रममा मृत्यु भएको छ। शनिबार बिहान पुनर्वास नगरपालिका वडा नम्बर ५ ग गाउँमा आफ्नै घरमा थ्रेसर लगाउने क्रममा पट्टामा कपाल बेरिदा...  विस्तृतमा

पुनर्वासमा धानको थ्रेसरमा कपाल बेरिएर एक महिला गम्भीर घाइते

ज्ञानेन्द्र थापा बेलौरी : पुनर्वासमा धानमा थ्रेसर लगाउने क्रममा थ्रेसरको पट्टामा कपाल बेरिदा एक महिला गम्भीर घाइते भएकी छन् । शनिबार बिहान पुनर्वास नगरपालिका वडा नम्बर ५ ग गाउँमा आफ्नै घरमा थ्रेसर लगाउने क्रममा पट्टामा कपाल बेरिदा अन्दाजी ४५ वर्षीय भगवती थापा...  विस्तृतमा

विपिन जोशी बन्धक बनेको भिडियो क्लिप सार्वजनिक

गाजामा बन्धक रहेको अनुमान गरिएका नेपाली विद्यार्थी विपिन जोशीको बन्धक बनेको भिडियो क्लिप सार्वजनिक भएको छ । जोशीको परिवारले २०२३ को अन्त्यतिर बन्धकमा रहेका बेला खिचिएको उनको भिडियोको एक अंश सार्वजनिक गरेको हो। बन्धक बनेका परिवारको सदस्य रहेको ‘होस्टेज...  विस्तृतमा

हँसियाले बेलौरीमा एक जनाले आफ्नै घाँटी काटे

ज्ञानेन्द्र थापा बेलौरी : बेलौरीमा एक जनाले आफ्नै घाँटी काटेका छन् ।जिल्लाको बेलौरी नगरपालिका–६ रिछाहाका ४० वर्षीय राधेश्याम रानाले आफ्नै घाँटी रेटेका हुन्। राधेश्यामले स्थानीय मन्तोरा रानाको खेतमा धान काटिरहेकी मनीषा रानाको हँसियाले आफ्नो घाँटी रेटेका...  विस्तृतमा

जेनजीको नाममा जथाभावी हस्तक्षेप गरेको भन्दै बेलौरीका कर्मचारीले सेवा अवरुद्ध गरे

ज्ञानेन्द्र थापा बेलौरीः जेनजीको नाममा जथाभावी हस्तक्षेप गर्न खोजेको भन्दै कञ्चनपुरको बेलौरी नगरपालिकाका कर्मचारीहरूले सेवा अवरुद्ध गरेका छन्। बेलौरी नगरपालिका कर्मचारीले प्रेस विज्ञप्ति जारी गर्दै अत्यावश्यक स्वास्थ्य सेवा बाहेकका सम्पूर्ण सेवाहरू...  विस्तृतमा

बेलौरी नगरपालिकामा युवाहरुको विरोध, सेवा प्रभावित गरेको कर्मचारीहरुको गुनासो

ज्ञानेन्द्र थापा बेलौरी : कञ्चनपुरको बेलौरी नगरपालिकाको कार्यालयमा युवाहरुको असामान्य गतिविधिका कारण नियमित सेवा प्रवाह प्रभावित भएको कर्मचारीहरुले गुनासो गरेका छन्।   नगरपालिका कर्मचारी परिवारले आज एक विज्ञप्ति जारी गर्दै गत भदौ २२ र २४ गते देशमा उत्पन्न...  विस्तृतमा

ट्रेण्डिङ