२०२६ पौष १७, बिहिबार
हेल्लो बेलौरी मिडिया प्रा. लि.
दर्ता नंः अपडेट हुदैछ...
प्रवन्ध निर्देशक: ज्ञानेन्द्र थापा
सम्पादक: दिपक थापा
कार्यालय: बेलौरी न.पा १ मटैया, कञ्चनपुर,नेपाल
टेलिफोन: +9779843430335
ईमेल ठेगाना: belauriexpress@gmail.com

ब्रेकिङ न्यूज: खाडी क्षेत्रमा त’नाव बढ्यो, नेपाली दाजुभाइलाई सतर्क रहन आग्रह

अमेरिका र इजरायलले इरानमाथि आ'क्र'म'ण सुरु गरेलगत्तै इरानले इजरायल, कतार, बहराइन र युएईमा रहेका अमेरिकी सैन्य आधार शिविर (Base Camps) हरूमा भी'ष'ण प्रतिआ'क्रम'ण गरेको छ। ती देशहरूमा ठूला वि'स्फो'टका आवाजहरू सुनिनुका साथै आकाशमा धु'वाँको मुस्लो देखिएको रिपोर्टहरू आएका छन्।...  विस्तृतमा

बैतडी बस दुर्घटनाका २५ जना घाइतेको धनगढीमा उपचार हुँदै

ज्ञानेन्द्र थापा बेलौरी : माघ २३ गते बिहिवार बैतडीको पुर्चौडी-७ मा भएको जन्तीको बस दुर्घटनाका २५ जना घाइतेको धनगढीमा उपचार भइरहेको छ। दुर्घटनामा १३ जनाको ज्यान गएको थियो भने ४५ जना घाइते भएका थिए। घटनामा ६ जनाको घटनास्थल, २ जनाको कोटिला स्वास्थ्य चौकी र पाँच...  विस्तृतमा

बाँके–१ मा गुलाफ चिन्हसहित युवा नेतृत्वको दाबी: दिपक बुढाथोकी प्रतिनिधि सभा सदस्यका उम्मेदवार

बाँके । नेत्र बिक्रम चन्द बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का युवा नेता दिपक बुढाथोकी बाँके क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यका लागि प्रत्यक्ष उम्मेदवारका रूपमा चुनावी मैदानमा उत्रिएका छन्। ऊर्जाशील, शिक्षित र परिणाममुखी नेतृत्वको पहिचान...  विस्तृतमा

बाँके क्षेत्र नं. १ बाट कृष्णा के.सी. (नमुना)को मनोनयन दर्ता

बाँके– प्रगतिशील लोकतान्त्रिक पार्टीकी तर्फबाट प्रतिनिधि सभा सदस्य पदकी उम्मेदवार कृष्णा के.सी. (नमुना)ले बाँके निर्वाचन क्षेत्र नं. १ बाट औपचारिक रूपमा मनोनयन दर्ता गराएकी छन्। शान्तिपूर्ण रूपमा सम्पन्न कार्यक्रममा उनले समावेशी लोकतन्त्र, विकास र जनहितप्रति...  विस्तृतमा

कन्चनपुरको बेलौरी वडा नम्बर १ मा मन्दिरहरूबाट घण्टीहरू चोरी !! मन्दिरको घण्टी समेत चोरी ?

ज्ञानेन्द्र थापा बेलौरी : गय राती बेलुकी बेलौरी वडा नम्बर 1 उभिया फाँटामा अवस्थित कालिका मन्दिर, हनुमान मन्दिर, राम सिता मन्दिर र शिव मन्दिरका घण्टीहरू चोरी भएको छन । यस स्थानमा भएको यो पहिलो घटना भने हैन । यहा बारम्बार चोरी सँगै मन्दिरहरु पनि तोडफोड गरेका घटनाहरु...  विस्तृतमा

डोटी घर भएका असइले गरे चार महिने छोराको हत्या, पत्नीमाथि पनि आक्रमण

बेलौरी : डोटी घरमा भएका एकजना असइमाथि आफ्नै चार महिने छोराको हत्या गरेको अभियोग लागेको छ । चार महिने छोराको विभत्स तरिकाले हत्या गरी श्रीमतीलाई समेत कुटपिट गरेको आरोपमा डोटीको शिखर नगरपालिका–५ का पुष्कर कार्की नागढुंगाबाट पक्राउ परेका हुन् । उनी प्रहरी जवान...  विस्तृतमा

गोवाको क्लबमा भएको आगलागीमा चार नेपालीसहित २५ जनाको मृत्यु

भारतको गोवा स्थित पर्यटकीय रिसोर्ट क्षेत्रमा रहेको भारतीय नाइटक्लबमा आगलागी हुँदा चार जना नेपालीसहित २५ जनाको मृत्यु भएको अधिकारीहरूले सोमबार बताएका छन्। आइतबार गोवामा भएको आगलागीको घटनामा चार जना नेपाली नागरिकसहित २५ जनाको ज्यान गएको घटना प्रति दुःख व्यक्त...  विस्तृतमा

बेलौरीमा खेलाडीमाथि कुटपिट

  ज्ञानेन्द्र थापा बेलौरी: बेलौरीमा जारी वडा स्तरीय मेयर कप फुटबल प्रतियोगितामा एक खेलाडीमाथि निर्घात कुटपिट भएको छ। मङ्सिर १५ गतेदेखि बेलौरी नगर खेलकुद समितिको आयोजनामा खुला मञ्चमा सञ्चालन भइरहेको प्रतियोगितामा वडा नम्बर १० का खेलाडी करन पालमाथि कुटपिट भएको...  विस्तृतमा

भारतीय अभिनेता धर्मेन्द्रको निधन

प्रसिद्ध भारतीय अभिनेता धर्मेन्द्रको निधन भएको छ। भारतीय समाचार एजेन्सी का अनुसार, ८९ वर्षीय धर्मेन्द्रले आइतबार (नवम्बर २४) दिउँसो करिब १ बजेतिर आफ्नै निवासमै अन्तिम सांस लिए। पहिले नै, नोभेम्बर ११ मा उनको निधन भएको अफवाह फैलिएको थियो, तर उनकी पत्नी हेमा मालिनी र...  विस्तृतमा

नेपाल वायुसेवा निगमले डाइभर्ट उडानका लागि भैरहवामा अवतरण गर्ने निर्णय

नेपाल वायुसेवा निगमले अब त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न नसक्ने जहाजहरूलाई भारतको विमानस्थलमा डाइभर्ट गर्नुको सट्टा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवामा अवतरण गराउने निर्णय गरेको छ। यो निर्णय ३ गतेदेखि लागू हुनेछ। पहिले खराब मौसम,...  विस्तृतमा

ट्रेण्डिङ