कञ्चनपुरको बेलौरी नगरपालिका ८ पचुईस्थित एक इँट्टा उद्योगमा जमेको पानीमा डुबेर एक बालिकाको मृत्यु भएको छ। भगवती इट्टा उद्योगमा मजदुरी गर्ने भारतीय नागरिककी ३ वर्षीया छोरीको बिहीबार दिउँसो खेल्ने क्रममा खाल्डोमा जमेको पानीमा डुबेर ज्यान गएको हो। मृत्यु हुनेमा... विस्तृतमा
बेलौरी: कञ्चनपुरमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । अन्य छ जना घाइते भएका छन् । कृष्णपुर नगरपालिका- १ कुमगडामा से १ ज २९० नम्बरको बोलेरो जिप दुर्घटना हुँदा वडा नम्बर १ कै ६० वर्षीय नन्दराम पार्की र ६२ वर्षीया कलावती बोहराको मृत्यु भएको जिल्ला प्रहरी... विस्तृतमा
इरानले कुवेत र यूएईमा आक्रमण गरेको छ । १५ दिने युद्धविराम अवधि चलिरहेको बेला इरानले ती राष्ट्रमा ड्रोन तथा क्षेप्यास्त्र प्रहार गरेको इरानी सरकारी सञ्चारमाध्यमले जनाएका छन् । बुधबार बिहान होर्मुज जलमार्गको उत्तरमा अवस्थित उसको लाभन टापुमा भएको हवाई हमलाको... विस्तृतमा
ललितपुरको पाटन दरबार स्क्वायरमा छुरा प्रहारबाट दुई युवकको हत्या भएको छ। झापा घर भई ललितपुर बस्ने ३३ वर्षीय सुमित नेम्वाङ र उनका २६ वर्षीय भाइ सिर्जन नेम्वाङको हत्या भएको ललितपुर प्रहरीले जनाएको छ। हत्यामा संलग्न संजीव नेपालीलाई जिल्ला प्रहरी परिसर ललितपुरले... विस्तृतमा
बेलौरी : कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ६ मा निर्माण भइरहेको बीपी स्मृति भवनको सरकारी बजेट चलखेलको तथ्य बाहिरिएको छ। बीपी स्मृति भवन निर्माणका लागि छुट्याइएको सरकारी बजेटबाट खरिद गरिएको सरिया र सिमेन्ट पुनर्वास नगरपालिका-९ मा अवस्थित “प्याराताल”... विस्तृतमा
जाग्रेब (क्रोएसिया) — वैदेशिक रोजगारीको सिलसिलामा क्रोएसिया पुगेकी एक नेपाली युवतीको आफ्नै होस्टेलमा दुखद निधन भएको छ । धादिङ जिल्लाको गैरा स्थायी घर भई विगत दुई वर्षदेखि क्रोएसियाको राजधानी जाग्रेबमा कार्यरत २२ वर्षीया आनन्दा तामाङ शनिबार मृत फेला परेकी हुन्... विस्तृतमा
क्रोएशियामा “Poskok” नामक विषालु सर्प देखिने मौसम सुरु भएको छ। यससँगै विशेषज्ञहरूले मानिसहरूलाई सतर्क रहन र सुरक्षाका उपाय अपनाउन आग्रह गरेका छन्। यो सर्प विशेष गरी तातो मौसममा सक्रिय हुन्छ र जंगल, ढुंगामय क्षेत्र तथा गाउँघर वरिपरि देखिन सक्छ। यसको टोकाइ खतरनाक... विस्तृतमा
ज्ञानेन्द्र थापा बेलौरी : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाँकेको यातायात व्यवस्था कार्यालय, नेपालगञ्जमा कार्यरत रहँदा संगठित रूपमा भ्रष्टाचार गरेको अभियोगमा कञ्चनपुरको बेलौरी नगरपालिकाका वर्तमान प्रमुख प्रशासकीय अधिकृत रमेश बहादुर बुढाथोकी विरुद्ध... विस्तृतमा
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो फेसबुक आफ्नै नियन्त्रणमा ल्याउन सफल भएको बताएका छन् । लामिछानेले ह्याक गर्न पटकपटक प्रयास भए पनि अहिले आफ्नो फेसबुक आफ्नै नियन्त्रणमा ल्याउन सफल भएको बताएका हुन् । ‘पटकपटक ह्याक गर्ने प्रयास भएतापनि... विस्तृतमा
अमेरिका र इजरायलले इरानमाथि आ'क्र'म'ण सुरु गरेलगत्तै इरानले इजरायल, कतार, बहराइन र युएईमा रहेका अमेरिकी सैन्य आधार शिविर (Base Camps) हरूमा भी'ष'ण प्रतिआ'क्रम'ण गरेको छ। ती देशहरूमा ठूला वि'स्फो'टका आवाजहरू सुनिनुका साथै आकाशमा धु'वाँको मुस्लो देखिएको रिपोर्टहरू आएका छन्।... विस्तृतमा