

ज्ञानेन्द्र थापा बेलौरी : श्रीराम खानेपानी आयोजना अहिले विवादमा । निर्माण कार्य सम्पन्न भएको ६ महिना नबित्दै सेवा अवरुद्ध भएको छ।

यस विषयमा स्थानीय वडा आक्रोसित वाड बासि भन्नु हुन्छ श्रीराम खानेपानी आयोजना निर्माण समय देखि जनतालाई झुक्याउने कार्य गर्दै आएको बताए।

र यस विषयमा सम्बन्धित निकायले समेत चासो नदेखाएको र सम्पर्कमा नआएको बताए छन ।


अनुमानित १८ करोड मा निर्मित बेलौरी-१ मटैयामा रहेको श्रीराम खानेपानी ट्याङ्की प्रयोगमा आयको ६ महिनामै रसायको छ । पानी बन्द भयको आज ६ दिन बितिसक्दा पनी पानी भने आएको छैन।

यसरी जनतालाई भ्रमित बनाउन उचित होर ?
अब नगरे कहिले गर्ने ?
विकास गरौ बिरोध र विनास नगरौं।

