२०८३ कार्तिक १३, बिहीबार १९:४९ गते
हेल्लो बेलौरी
हेल्लो बेलौरी मिडिया प्रा. लि.
दर्ता नंः अपडेट हुदैछ...
प्रवन्ध निर्देशक: ज्ञानेन्द्र थापा
सम्पादक: दिपक थापा
कार्यालय: बेलौरी न.पा १ मटैया, कञ्चनपुर,नेपाल
टेलिफोन: +9779843430335
ईमेल ठेगाना: belauriexpress@gmail.com

क्रोएसियामा एक सातादेखि सञ्जय राई सम्पर्कविहीन

क्रोएसिया : क्रोएसियामा निर्माण (कन्स्ट्रक्सन) क्षेत्रमा काम गर्दै आएका नेपालका पाँचथर जिल्ला, फिदिम निवासी सञ्जय राई करिब एक सातादेखि सम्पर्कविहीन भएको जानकारी प्राप्त भएको छ। उपलब्ध जानकारीअनुसार, राई कहाँ हुनुहुन्छ भन्नेबारे हालसम्म यकिन जानकारी प्राप्त...  विस्तृतमा

ट्रकको ठक्करबाट प्रहरी सहायक हवल्दारको मृत्युु

बेलौरी : पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुर हेटौँडा उपमहानगरपालिका–११ थानाभर्‍याङस्थित सडकमा आज दिउँसो ट्रकले स्कुटरलाई ठक्कर दिँदा प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ । नवलपुरबाट हेटौँडा बजारतर्फ आउँदै गरेको बा प्र ०३–००५ प १४१५ नम्बरको स्कुटरलाई...  विस्तृतमा

Breaking News उपाध्यक्ष शान्ती नाथ हिरासत मुक्त

ज्ञानेन्द्र थापा बेलौरी : कञ्चनपुरको बेलडाँडी गाउँपालिका उपाध्यक्ष शान्ती नाथ हिरासत मुक्त भएकी छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बुधबार उनलाई अनुसन्धानका लागि हिरासतमा राखिरहनु आवश्यक नदेखिएपछि रिहा गरिएको जनाएको हो।जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका...  विस्तृतमा

१४ वर्षीया बालिकालाई बलत्कार गरेको अभियोगमा एक युवक पक्राउ

बेलौरी: १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सल्यान कपुरकोट गाउँपालिका-४ बस्ने २० वर्षीय उदिम प्रसाद बुढामगरलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उदिमले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय...  विस्तृतमा

बलत्कारको आरोपमा वडाध्यक्ष पक्राउ

बेलौरी : पातारासी गाउँपालिका–५ का वडाध्यक्ष दत्तबहादुर बुढा जबरजस्ती करणी आरोपमा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार पीडित महिलाले उजुरी दिएपछि पक्राउ पुर्जीका आधारमा बुधबार बुढालाई नियन्त्रणमा लिइएको हो । घटनाबारे थप अनुसन्धान...  विस्तृतमा

इजरायलबाट लेबनानमा बम हमला

इजरायलले बेरूतमा बम हमला गरेको छ । सशस्त्र समूह हिज्बुल्लाहका कमाण्डर त्यहाँ लुकेको सूचनाका आधारमा इजरायलले बम हमला गरेको विवरण अलजजिरामा प्रकाशित छ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आफ्नो निर्देशनमा त्यहाँ हमला भएको बताएका छन् ।बेका...  विस्तृतमा

वर्षाका कारण कर्णाली–नाइजेरिया खेल स्थगित, भोलि बिहान पुनः सञ्चालन हुने

कोहलपुर,बाँके: बाँकेको कोहलपुरमा जारी चौथो संस्करणको “कोहलपुर गोल्डकप” फुटबल प्रतियोगिताअन्तर्गत दोस्रो दिनको खेल वर्षाका कारण स्थगित भएको छ। जस्ट जोन एफसी (नाइजेरिया) र रोयल फुटबल क्लब (कर्णाली) बीच भइरहेको खेल अविरल वर्षाका कारण रोक्नुपरेको हो। खेल सुरु भएको...  विस्तृतमा

भूमि आयोग निस्क्रिय पारेर अध्यादेशबाट ल्याइयो नयाँ समिति वा कार्यदल गठनको व्यवस्था

प्रधानमन्त्री बालेन शाहले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधान गर्न भूमिसम्बन्धी ऐन २०२१ का केही दफा खारेज गरेको उल्लेख गरेका छन्। सोमबार सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै प्रधानमन्त्री बालेनले भूमि ऐनका ती दफा दीर्घकालीन समस्या...  विस्तृतमा

बेलौरीको एक इट्टा उद्योगमा खनिएको खाल्डोमा डुबेर ३ वर्षीया बालिकाको मृत्य

कञ्चनपुरको बेलौरी नगरपालिका ८ पचुईस्थित एक इँट्टा उद्योगमा जमेको पानीमा डुबेर एक बालिकाको मृत्यु भएको छ। भगवती इट्टा उद्योगमा मजदुरी गर्ने भारतीय नागरिककी ३ वर्षीया छोरीको बिहीबार दिउँसो खेल्ने क्रममा खाल्डोमा जमेको पानीमा डुबेर ज्यान गएको हो। मृत्यु हुनेमा...  विस्तृतमा

क्रोएसियामा धादिङकी आनन्दा तामाङको निधन

जाग्रेब (क्रोएसिया) — वैदेशिक रोजगारीको सिलसिलामा क्रोएसिया पुगेकी एक नेपाली युवतीको आफ्नै होस्टेलमा दुखद निधन भएको छ । धादिङ जिल्लाको गैरा स्थायी घर भई विगत दुई वर्षदेखि क्रोएसियाको राजधानी जाग्रेबमा कार्यरत २२ वर्षीया आनन्दा तामाङ शनिबार मृत फेला परेकी हुन्...  विस्तृतमा

ट्रेण्डिङ