ज्ञानेन्द्र थापा क्रोसिया : विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा ‘निम्सदाइ’ को ब्रड पिक हिमाल आरोहणका क्रममा निधन भएको पुष्टि उनको संस्थापक संस्था इलाइट एक्सपेडले गरेको छ । संस्थाले शनिबार जारी गरेको आधिकारिक वक्तव्यमा पुर्जाको हिमपहिरोमा परी निधन... विस्तृतमा
ज्ञानेन्द्र थापा बेलौरी: कञ्चनपुरमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ। दोधाराचाँदनी नगरपालिका–१० की ४२ वर्षीया पारु सुनारको ४५ वर्षीय श्रीमान रणबहादुर सुनारको कुटपिटबाट मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी टेकबहादुर रावतका... विस्तृतमा
बेलौरी : पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुर हेटौँडा उपमहानगरपालिका–११ थानाभर्याङस्थित सडकमा आज दिउँसो ट्रकले स्कुटरलाई ठक्कर दिँदा प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ । नवलपुरबाट हेटौँडा बजारतर्फ आउँदै गरेको बा प्र ०३–००५ प १४१५ नम्बरको स्कुटरलाई... विस्तृतमा
ज्ञानेन्द्र थापा बेलौरी : कञ्चनपुरको बेलडाँडी गाउँपालिका उपाध्यक्ष शान्ती नाथ हिरासत मुक्त भएकी छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बुधबार उनलाई अनुसन्धानका लागि हिरासतमा राखिरहनु आवश्यक नदेखिएपछि रिहा गरिएको जनाएको हो।जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका... विस्तृतमा
कोहलपुर,बाँके: बाँकेको कोहलपुरमा जारी चौथो संस्करणको “कोहलपुर गोल्डकप” फुटबल प्रतियोगिताअन्तर्गत दोस्रो दिनको खेल वर्षाका कारण स्थगित भएको छ। जस्ट जोन एफसी (नाइजेरिया) र रोयल फुटबल क्लब (कर्णाली) बीच भइरहेको खेल अविरल वर्षाका कारण रोक्नुपरेको हो। खेल सुरु भएको... विस्तृतमा
प्रधानमन्त्री बालेन शाहले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधान गर्न भूमिसम्बन्धी ऐन २०२१ का केही दफा खारेज गरेको उल्लेख गरेका छन्। सोमबार सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै प्रधानमन्त्री बालेनले भूमि ऐनका ती दफा दीर्घकालीन समस्या... विस्तृतमा
बेलौरी : कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ६ मा निर्माण भइरहेको बीपी स्मृति भवनको सरकारी बजेट चलखेलको तथ्य बाहिरिएको छ। बीपी स्मृति भवन निर्माणका लागि छुट्याइएको सरकारी बजेटबाट खरिद गरिएको सरिया र सिमेन्ट पुनर्वास नगरपालिका-९ मा अवस्थित “प्याराताल”... विस्तृतमा
बेलौरी : डोटी घरमा भएका एकजना असइमाथि आफ्नै चार महिने छोराको हत्या गरेको अभियोग लागेको छ । चार महिने छोराको विभत्स तरिकाले हत्या गरी श्रीमतीलाई समेत कुटपिट गरेको आरोपमा डोटीको शिखर नगरपालिका–५ का पुष्कर कार्की नागढुंगाबाट पक्राउ परेका हुन् । उनी प्रहरी जवान... विस्तृतमा
निराज रानाभाट, ललितपुर । आउँदै गरेको नेपालीहरुको महान चाड शुभ दीपावली ( तिहार ) तथा छठ पर्वलाई लक्षित गरी फ्लोरिकल्चर एशोसिएशन नेपाल ( फ्यान ) को आयोजनामा गोदावरी पुष्प मेला तथा प्रदर्शनी गर्न लागिएको छ । गोदावरी फूलको व्यवसायीक विकास, विस्तार तथा प्रवर्द्धन गर्ने... विस्तृतमा