ज्ञानेन्द्र थापा बेलौरी: कञ्चनपुरमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ। दोधाराचाँदनी नगरपालिका–१० की ४२ वर्षीया पारु सुनारको ४५ वर्षीय श्रीमान रणबहादुर सुनारको कुटपिटबाट मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी टेकबहादुर रावतका... विस्तृतमा
ज्ञानेन्द्र थापा बेलौरी : कञ्चनपुरको बेलडाँडी गाउँपालिका उपाध्यक्ष शान्ती नाथ हिरासत मुक्त भएकी छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बुधबार उनलाई अनुसन्धानका लागि हिरासतमा राखिरहनु आवश्यक नदेखिएपछि रिहा गरिएको जनाएको हो।जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका... विस्तृतमा
कोहलपुर,बाँके: बाँकेको कोहलपुरमा जारी चौथो संस्करणको “कोहलपुर गोल्डकप” फुटबल प्रतियोगिताअन्तर्गत दोस्रो दिनको खेल वर्षाका कारण स्थगित भएको छ। जस्ट जोन एफसी (नाइजेरिया) र रोयल फुटबल क्लब (कर्णाली) बीच भइरहेको खेल अविरल वर्षाका कारण रोक्नुपरेको हो। खेल सुरु भएको... विस्तृतमा
प्रधानमन्त्री बालेन शाहले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधान गर्न भूमिसम्बन्धी ऐन २०२१ का केही दफा खारेज गरेको उल्लेख गरेका छन्। सोमबार सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै प्रधानमन्त्री बालेनले भूमि ऐनका ती दफा दीर्घकालीन समस्या... विस्तृतमा
ज्ञानेन्द्र थापा बेलौरी : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाँकेको यातायात व्यवस्था कार्यालय, नेपालगञ्जमा कार्यरत रहँदा संगठित रूपमा भ्रष्टाचार गरेको अभियोगमा कञ्चनपुरको बेलौरी नगरपालिकाका वर्तमान प्रमुख प्रशासकीय अधिकृत रमेश बहादुर बुढाथोकी विरुद्ध... विस्तृतमा
ज्ञानेन्द्र थापा बेलौरी : श्रीराम खानेपानी आयोजना अहिले विवादमा । निर्माण कार्य सम्पन्न भएको ६ महिना नबित्दै सेवा अवरुद्ध भएको छ। यस विषयमा स्थानीय वडा आक्रोसित वाड बासि भन्नु हुन्छ श्रीराम खानेपानी आयोजना निर्माण समय देखि जनतालाई झुक्याउने कार्य गर्दै आएको... विस्तृतमा
ज्ञानेन्द्र थापा बेलौरी : कञ्चनपुरको पुनर्वासमा धानमा थ्रेसर लगाउने क्रममा थ्रेसरको पट्टामा कपाल बेरिदा घाइते भएकी महिलाको उपचारका क्रममा मृत्यु भएको छ। शनिबार बिहान पुनर्वास नगरपालिका वडा नम्बर ५ ग गाउँमा आफ्नै घरमा थ्रेसर लगाउने क्रममा पट्टामा कपाल बेरिदा... विस्तृतमा
ज्ञानेन्द्र थापा बेलौरी : पुनर्वासमा धानमा थ्रेसर लगाउने क्रममा थ्रेसरको पट्टामा कपाल बेरिदा एक महिला गम्भीर घाइते भएकी छन् । शनिबार बिहान पुनर्वास नगरपालिका वडा नम्बर ५ ग गाउँमा आफ्नै घरमा थ्रेसर लगाउने क्रममा पट्टामा कपाल बेरिदा अन्दाजी ४५ वर्षीय भगवती थापा... विस्तृतमा
ज्ञानेन्द्र थापा बेलौरी : बेलौरीमा एक जनाले आफ्नै घाँटी काटेका छन् ।जिल्लाको बेलौरी नगरपालिका–६ रिछाहाका ४० वर्षीय राधेश्याम रानाले आफ्नै घाँटी रेटेका हुन्। राधेश्यामले स्थानीय मन्तोरा रानाको खेतमा धान काटिरहेकी मनीषा रानाको हँसियाले आफ्नो घाँटी रेटेका... विस्तृतमा
ज्ञानेन्द्र थापा बेलौरीः जेनजीको नाममा जथाभावी हस्तक्षेप गर्न खोजेको भन्दै कञ्चनपुरको बेलौरी नगरपालिकाका कर्मचारीहरूले सेवा अवरुद्ध गरेका छन्। बेलौरी नगरपालिका कर्मचारीले प्रेस विज्ञप्ति जारी गर्दै अत्यावश्यक स्वास्थ्य सेवा बाहेकका सम्पूर्ण सेवाहरू... विस्तृतमा