२०२६ पौष १७, बिहिबार
हेल्लो बेलौरी मिडिया प्रा. लि.
दर्ता नंः अपडेट हुदैछ...
प्रवन्ध निर्देशक: ज्ञानेन्द्र थापा
सम्पादक: दिपक थापा
कार्यालय: बेलौरी न.पा १ मटैया, कञ्चनपुर,नेपाल
टेलिफोन: +9779843430335
ईमेल ठेगाना: belauriexpress@gmail.com

निर्मल पुर्जाको मृत्युको पुष्टि गर्दै उनी संस्थापक रहेको इलाइट एक्सपेडले के भन्यो ?

ज्ञानेन्द्र थापा क्रोसिया : विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा ‘निम्सदाइ’ को ब्रड पिक हिमाल आरोहणका क्रममा निधन भएको पुष्टि उनको संस्थापक संस्था इलाइट एक्सपेडले गरेको छ । संस्थाले शनिबार जारी गरेको आधिकारिक वक्तव्यमा पुर्जाको हिमपहिरोमा परी निधन...  विस्तृतमा

कञ्चनपुरमा श्रीमानको कुटपिटबाट श्रीमतीको गयो ज्यान

ज्ञानेन्द्र थापा बेलौरी: कञ्चनपुरमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ। दोधाराचाँदनी नगरपालिका–१० की ४२ वर्षीया पारु सुनारको ४५ वर्षीय श्रीमान रणबहादुर सुनारको कुटपिटबाट मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी टेकबहादुर रावतका...  विस्तृतमा

वर्षाका कारण कर्णाली–नाइजेरिया खेल स्थगित, भोलि बिहान पुनः सञ्चालन हुने

कोहलपुर,बाँके: बाँकेको कोहलपुरमा जारी चौथो संस्करणको “कोहलपुर गोल्डकप” फुटबल प्रतियोगिताअन्तर्गत दोस्रो दिनको खेल वर्षाका कारण स्थगित भएको छ। जस्ट जोन एफसी (नाइजेरिया) र रोयल फुटबल क्लब (कर्णाली) बीच भइरहेको खेल अविरल वर्षाका कारण रोक्नुपरेको हो। खेल सुरु भएको...  विस्तृतमा

भूमि आयोग निस्क्रिय पारेर अध्यादेशबाट ल्याइयो नयाँ समिति वा कार्यदल गठनको व्यवस्था

प्रधानमन्त्री बालेन शाहले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधान गर्न भूमिसम्बन्धी ऐन २०२१ का केही दफा खारेज गरेको उल्लेख गरेका छन्। सोमबार सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै प्रधानमन्त्री बालेनले भूमि ऐनका ती दफा दीर्घकालीन समस्या...  विस्तृतमा

बाँके–१ मा गुलाफ चिन्हसहित युवा नेतृत्वको दाबी: दिपक बुढाथोकी प्रतिनिधि सभा सदस्यका उम्मेदवार

बाँके । नेत्र बिक्रम चन्द बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का युवा नेता दिपक बुढाथोकी बाँके क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यका लागि प्रत्यक्ष उम्मेदवारका रूपमा चुनावी मैदानमा उत्रिएका छन्। ऊर्जाशील, शिक्षित र परिणाममुखी नेतृत्वको पहिचान...  विस्तृतमा

बाँके क्षेत्र नं. १ बाट कृष्णा के.सी. (नमुना)को मनोनयन दर्ता

बाँके– प्रगतिशील लोकतान्त्रिक पार्टीकी तर्फबाट प्रतिनिधि सभा सदस्य पदकी उम्मेदवार कृष्णा के.सी. (नमुना)ले बाँके निर्वाचन क्षेत्र नं. १ बाट औपचारिक रूपमा मनोनयन दर्ता गराएकी छन्। शान्तिपूर्ण रूपमा सम्पन्न कार्यक्रममा उनले समावेशी लोकतन्त्र, विकास र जनहितप्रति...  विस्तृतमा

केही भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

बाँके:जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थान तथा मधेस र सुदूरपश्चिम प्रदेशका एकदुई...  विस्तृतमा

ट्रेण्डिङ