Logo
08 Aug 2022    २०७९, २३ श्रावण सोमबार

ताजा खबर

कैलालीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु  ” बेलौरी एमाले नगर कमिटिमा राजनितिक ब्याटल” बारेकोट गाउँपालिका ६ का वडाध्यक्ष डम्बरबहादुर महतारा माथि खुकुरी प्रहार गर्ने दुई जना पक्राउ टिकटक बनाउने क्रममा वेपत्ता भएका युवा मृत फेला यात्रुवहाक बसमा भिरबाट ढुङ्गा खस्दा १ जनाको मुत्यु राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनले महंगीविरुद्ध थाल ठटाएर विरोध

” बेलौरी एमाले नगर कमिटिमा राजनितिक ब्याटल”

hello belauri २०७९, १८ श्रावण बुधबार २२:२० मा प्रकाशित

 

गगन बानियाँ बेलौरी कंचनपुर: कंचनपुरको बेलौरीमा नगर कमिटी बिच राजनीतिक ब्याटल भन्दै एउटा पत्र भाइरल बनेको छ।

पत्रमा बेलौरी एमालेका नेता चित्रा चौधरी, पल्लव राज भट्ट एवं बाबुराम न्यौपाने बिरुद्ध स्थानीय चुनावमा पार्टी बिरोधि गतिविधि मा सकृय रहेको आरोप लगाइएको छ।

 


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको