Logo
08 Aug 2022    २०७९, २३ श्रावण सोमबार

ताजा खबर

कैलालीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु  ” बेलौरी एमाले नगर कमिटिमा राजनितिक ब्याटल” बारेकोट गाउँपालिका ६ का वडाध्यक्ष डम्बरबहादुर महतारा माथि खुकुरी प्रहार गर्ने दुई जना पक्राउ टिकटक बनाउने क्रममा वेपत्ता भएका युवा मृत फेला यात्रुवहाक बसमा भिरबाट ढुङ्गा खस्दा १ जनाको मुत्यु राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनले महंगीविरुद्ध थाल ठटाएर विरोध

टिकटक बनाउने क्रममा वेपत्ता भएका युवा मृत फेला

hello belauri २०७९, ११ श्रावण बुधबार १९:५६ मा प्रकाशित

साउन-११, सल्यान

टिकटक बनाउने क्रममा डुंगाबाट खसेर तालमा डुबेर वेपत्ता भएका बेदबहादुर बस्नेत मृत भेटिएका छन्।

नेपाल सशस्त्र प्रहरी बलको गोताखाेर टोलीले उनलाई बुधबार दिउँसाे १ बजे मृत फेला पारेको हो। सल्यानको कुपिण्डे तालमा डुबेर कपुरकोट गाउँपालिका-६ सिनबाङ घर भई हाल तुलसिपुर उपमहानगरपालिका ६ का बस्नेत मंगलबार दिउँसोदेखि बेपत्ता भएका थिए। बाबियाचौर प्रहरी पोष्टका प्रहरी सहायक निरीक्षक सनत कुमार शाहका अनुसार मृत भेटिएका बस्नेतको शव जिल्ला अस्पताल सल्यानमा लिई पोष्टमार्टम गरिएको छ। प्रहरीका अनुसार बस्नेत मंगलबार वैदेशिक रोजगारीको शिलशिलामा दुबईमा चिनजान भएका धादिङको खानीगाउँ गाउँपालिका ३ घर भएका ३२ वर्षीय मुलबहादुर तामाङलाई लिएर कुपिण्डे ताल घुम्न आएका थिए।

सुर्खेत रिपोर्टर


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको