Logo
08 Aug 2022    २०७९, २३ श्रावण सोमबार

ताजा खबर

कैलालीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु  ” बेलौरी एमाले नगर कमिटिमा राजनितिक ब्याटल” बारेकोट गाउँपालिका ६ का वडाध्यक्ष डम्बरबहादुर महतारा माथि खुकुरी प्रहार गर्ने दुई जना पक्राउ टिकटक बनाउने क्रममा वेपत्ता भएका युवा मृत फेला यात्रुवहाक बसमा भिरबाट ढुङ्गा खस्दा १ जनाको मुत्यु राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनले महंगीविरुद्ध थाल ठटाएर विरोध

यात्रुवहाक बसमा भिरबाट ढुङ्गा खस्दा १ जनाको मुत्यु

hello belauri २०७९, ११ श्रावण बुधबार १९:२७ मा प्रकाशित

साउन-११, भेरीगंगा

काठमाडौंदेखि सुर्खेत आउँदै गरेको यात्रुवहाक बसमा भिरबाट ढुङ्गा खस्दा १ जनाको मुत्यु भएको छ ।

आज बुधबार भेरीगंगा नगरपालिका–२ पैसठ्ठी नजिक ना ७ ख ५८११ नं को बसमा आज करीब १ बजे ढुङ्गा खस्दा दैलेख भगवतिमाई गाउँपालिका–२ कि १७ बर्षिया पार्वती शाहीको टाउकोमा चोट लागेकोले कर्णाली प्रदेश अस्पतालमा साढे १ बजे उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रबक्ता सुरज कार्कीले जानकारी दिनुभएको छ  । यस्तै ढुङ्गा लाग्दा वीरेन्द्रनगर नगरपालिका वडा नं ६ बस्ने ४५ बर्षिया राज कुमारी सुनार घाईते भएको प्रहरीले जनाएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको