Logo
08 Aug 2022    २०७९, २३ श्रावण सोमबार

ताजा खबर

कैलालीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु  ” बेलौरी एमाले नगर कमिटिमा राजनितिक ब्याटल” बारेकोट गाउँपालिका ६ का वडाध्यक्ष डम्बरबहादुर महतारा माथि खुकुरी प्रहार गर्ने दुई जना पक्राउ टिकटक बनाउने क्रममा वेपत्ता भएका युवा मृत फेला यात्रुवहाक बसमा भिरबाट ढुङ्गा खस्दा १ जनाको मुत्यु राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनले महंगीविरुद्ध थाल ठटाएर विरोध

राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनले महंगीविरुद्ध थाल ठटाएर विरोध

hello belauri २०७९, ११ श्रावण बुधबार १५:१४ मा प्रकाशित

साउन -११, सुर्खेत

राष्ट्रिय प्रजातन्त्र पार्टी निकट राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनले महंगीविरुद्ध थाल ठटाएर विरोध गरेका छन्।

उनिहरुले बुधबार वीरेन्द्रनगरमा थाल ठटाएर प्रदर्शन गरेका हुन्। महिला संगठनका जिल्ला उपाध्यक्ष भूमी खत्रीको नेतृत्वमा केन्द्रीय सदस्य जनक सिंह ठकुरी, जिल्ला अध्यक्ष कविराम पुरी, प्रदेश सचिव सूर्यबहादुर शाही लगायतको अगुवाईमा प्ररउनिहरुले ‘महंगी नियन्त्रण गर, कालो बजारी र भ्रष्टाचारीमाथि कारबाही गर, राप्रपाको २२ बुदे माग पूरा गर’ लगायतका नारासहित बिरोध प्रदर्शन गरेका थिए। उक्त प्रदर्शन र्यालि मंगलगढी चोक हुँदै वीरेन्द्रचोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको