Logo
08 Aug 2022    २०७९, २३ श्रावण सोमबार

ताजा खबर

कैलालीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु  ” बेलौरी एमाले नगर कमिटिमा राजनितिक ब्याटल” बारेकोट गाउँपालिका ६ का वडाध्यक्ष डम्बरबहादुर महतारा माथि खुकुरी प्रहार गर्ने दुई जना पक्राउ टिकटक बनाउने क्रममा वेपत्ता भएका युवा मृत फेला यात्रुवहाक बसमा भिरबाट ढुङ्गा खस्दा १ जनाको मुत्यु राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनले महंगीविरुद्ध थाल ठटाएर विरोध

दाउन्नेमा बस पल्टिदा ३१ यात्रु घाइते ६ जनाको अवस्था गम्भीर

hello belauri २०७९, ११ श्रावण बुधबार १३:५७ मा प्रकाशित

साउन -११ , पूर्व नवलपरासी

कञ्चनपुरको बेलौरी बाट काठमाडौंका लागि छुटेको बसमा आगलागी भएको छ।

बुधबार बिहान दाउन्नेमा ना ५ ख ५१०० नम्बरको  माहाकाली यातायातको बस गुडीरहेकै अवस्थामा अकास्मात  अनियन्त्रित भई सडक छेउमा पल्टिँदा उक्त बसमा  आगलागी भएको हो।
नवलपरासी पूर्वको दाउन्नेमा बस पल्टिएर आगलागी हुँदा ३१ जना यात्रु घाइते भएका छन्  भने  घाइते यात्रुमध्ये ६ जनाको अवस्था गम्भीर रहेको र उनीहरुलाई उपचारका लागि भरतपुर अस्पताल चितवन पठाइएको नवलपुर प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले बताउनु भयो । अन्य घाइतेहरूको मध्यविन्दु अस्पतालमा उपचार भइरहेको बताइएको छ। दुर्घटनाको पूर्ण विवरण आउन बाँकी छ ।

लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको