Logo
08 Aug 2022    २०७९, २३ श्रावण सोमबार

ताजा खबर

कैलालीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु  ” बेलौरी एमाले नगर कमिटिमा राजनितिक ब्याटल” बारेकोट गाउँपालिका ६ का वडाध्यक्ष डम्बरबहादुर महतारा माथि खुकुरी प्रहार गर्ने दुई जना पक्राउ टिकटक बनाउने क्रममा वेपत्ता भएका युवा मृत फेला यात्रुवहाक बसमा भिरबाट ढुङ्गा खस्दा १ जनाको मुत्यु राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनले महंगीविरुद्ध थाल ठटाएर विरोध

बलात्कारको आरोपमा पुनर्बासका एक युवक पक्राउ

hello belauri २०७९, ९ श्रावण सोमबार २१:२८ मा प्रकाशित

साउन -९, पुनर्बास

काठमाण्डौ  नयाँ बसपार्क स्थित  मित्रनगर गेष्टहाउस बाट एक जना युवकलाइ प्रहरीले बलात्कार को आरोपमा  पक्राउ गरेको छ ।

आरोपी  राकेश बिक नाम गरेका व्यक्तिले   ती किशोरीलाई काठमाडौं महानगरपालिका–२६ नयाँ बसपार्क मित्रनगरस्थित गेष्ट हाउसमा लगेर  बलात्कार गरेको प्रहरीले जनाएको छ । आरोपी राकेश बि.क. कंचनपुर पुनर्वास का बासिन्दा भएको जनाइएको छ ।  प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले नयाँ बसपार्क मित्रनगर बाट  उनलाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

पुनर्बास  रिपोर्टर

बलात्कार

लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको