Logo
08 Aug 2022    २०७९, २३ श्रावण सोमबार

ताजा खबर

कैलालीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु  ” बेलौरी एमाले नगर कमिटिमा राजनितिक ब्याटल” बारेकोट गाउँपालिका ६ का वडाध्यक्ष डम्बरबहादुर महतारा माथि खुकुरी प्रहार गर्ने दुई जना पक्राउ टिकटक बनाउने क्रममा वेपत्ता भएका युवा मृत फेला यात्रुवहाक बसमा भिरबाट ढुङ्गा खस्दा १ जनाको मुत्यु राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनले महंगीविरुद्ध थाल ठटाएर विरोध

बेवारिसे पशु चौपायाको व्यवस्थापन स्थानिय सरकारलाई प्रमुख चुनौति बन्दै

hello belauri २०७९, ८ श्रावण आईतवार १७:०१ मा प्रकाशित

साउन -८, सुर्खेत

वीरेन्द्रनगर सुर्खेतमा सडकमा बेवारिसे पशु चौपायाको व्यवस्थापन स्थानिय सरकारलाई प्रमुख चुनौति बन्दै आएको छ ।

कर्णाली प्रदेश राजधानी समेत रहेको वीरेन्द्रनगरका सडकमा रहेका बेवारिसे पशु चौपायहरुको व्यवस्थापन गर्न शुरु गरिएको छ। वीरेन्द्रनगर नगरपालिका–११ नम्बर वडा कार्यालयको पहलमा पहिलो चरणमा डेढ सय भन्दा बढी चौपायालाई चौराँसे पठाइएको हो। सडकमा रहेका पशु चौपायले सडक दुर्घटनाको जोखिम बढेकोले यस्ता घटना कम गर्न र बेवारिसे पशुको संरक्षण गर्ने उदेश्यले लेकबेँसी नगरपालिका–९ स्थित चौराँसे गौशालामा पठाइएको छ । वीरेन्द्रनगर नगरपालिका–११ का वडाअध्यक्ष खिमलाल देवकोटाले बताए । अबका दिनमा कसैले पशु चौपाया बेवारिसे छाडे वडा कार्यालयले कार्वाही समेत गर्ने उनको भनाई छ।

सुर्खेत रिपोर्टर : प्रकाश अचार्य

छाडा चौपाया

लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको