Logo
08 Aug 2022    २०७९, २३ श्रावण सोमबार

ताजा खबर

कैलालीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु  ” बेलौरी एमाले नगर कमिटिमा राजनितिक ब्याटल” बारेकोट गाउँपालिका ६ का वडाध्यक्ष डम्बरबहादुर महतारा माथि खुकुरी प्रहार गर्ने दुई जना पक्राउ टिकटक बनाउने क्रममा वेपत्ता भएका युवा मृत फेला यात्रुवहाक बसमा भिरबाट ढुङ्गा खस्दा १ जनाको मुत्यु राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनले महंगीविरुद्ध थाल ठटाएर विरोध

सुर्खेतको सामुदायिक जङ्गलमा मानव कंकाल फेला

hello belauri २०७९, ६ श्रावण शुक्रबार ०६:४२ मा प्रकाशित

सुर्खेतको सामुदायिक जङ्गलमा मानव कंकाल फेला परेको छ ।

भेरीगंगा नगरपालिका–१०, साततलेस्थित गौरीशंकर सामुदायिक जङ्गलमा बिहीबार दिउँसो मानव कंकाल भेटिएको  कर्णाली प्रदेश प्रहरीले जानएको छ । प्रदेश प्रहरी कार्यलयका प्रवक्ता एवंम् प्रहरी उपरीक्षक हिराबहादुर पाण्डेका अनुसार  स्थानियहरुले च्याउ खोज्न गएको बेला मानव शरीरको अस्थिरपञ्जर देखेपछि प्रहरीलाई खबर गरेका थिए । खबर पाए लगतै ईलाका प्रहरी कार्यालय छिन्चुबाट प्रहरी निरीक्षकको कमाण्डमा ५ जनाको टोली घटनास्थल तर्फ  खटएको थियो ।

फेलापरेको  मानव कंकाल पुरुष ब्यक्तिको भएको र त्यो झन्डै ३/४  महिना पुरानो हुनसक्ने  एसपी पाण्डेको अनुमान भएको बताउनु हुन्छ  । ‘कंकाल छरिएको अवस्थामा फेला परेको थियो । एसपी पाण्डेका अनुसार :  अहिले जनप्रतिनिधिको रोहबरमा घटनास्थालबाट मुचुल्का गरी कंकाललाई कार्यालयमा ल्याइदै छ,’  ।

घटनाबारे थप अनुसन्धान भइरहेको  प्रहरी प्रशासनले जनाएको छ ।

maanab kaankal

लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको