Logo
08 Aug 2022    २०७९, २३ श्रावण सोमबार

ताजा खबर

कैलालीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु  ” बेलौरी एमाले नगर कमिटिमा राजनितिक ब्याटल” बारेकोट गाउँपालिका ६ का वडाध्यक्ष डम्बरबहादुर महतारा माथि खुकुरी प्रहार गर्ने दुई जना पक्राउ टिकटक बनाउने क्रममा वेपत्ता भएका युवा मृत फेला यात्रुवहाक बसमा भिरबाट ढुङ्गा खस्दा १ जनाको मुत्यु राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनले महंगीविरुद्ध थाल ठटाएर विरोध

सिचाइ पानी ट्याकींमा डुवेर दुई बालबालिकाको मृत्यु

hello belauri २०७९, ३ श्रावण मंगलवार ०९:३९ मा प्रकाशित

दैलेखको दुल्लुमा सिचाइका लागि जम्मा गरिएको पानी ट्याकींमा डुवेर दुई बालबालिकाको मृत्यु भएको छ ।

हिजो सोमबार दुल्लु नगरपालिका ८ कर्णाली खोला छेउमा सिचाइको लागि जम्मा गरिएको ट्याङकीमा दुल्लु नगरपालिका वडा नं ३ सियाला बस्ने बखत महतका १२ बर्षिया छोरा दिनेश महत र ९ बर्षिया छोरी अनिता महतको डुबेर निधन भएको जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी भुवनेश्वर शाहले बताउनुभयो  ।उहाको भनाइ अनुसार  ‘सशस्त्र प्रहरीले घटनाको  मुचुल्का उठाएर पोष्टमार्टमको   लागि दुल्लु ल्याईएको छ ।’

डुबेर मृतु दुर्घटना

लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको