
दैलेखको दुल्लुमा सिचाइका लागि जम्मा गरिएको पानी ट्याकींमा डुवेर दुई बालबालिकाको मृत्यु भएको छ ।
हिजो सोमबार दुल्लु नगरपालिका ८ कर्णाली खोला छेउमा सिचाइको लागि जम्मा गरिएको ट्याङकीमा दुल्लु नगरपालिका वडा नं ३ सियाला बस्ने बखत महतका १२ बर्षिया छोरा दिनेश महत र ९ बर्षिया छोरी अनिता महतको डुबेर निधन भएको जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी भुवनेश्वर शाहले बताउनुभयो ।उहाको भनाइ अनुसार ‘सशस्त्र प्रहरीले घटनाको मुचुल्का उठाएर पोष्टमार्टमको लागि दुल्लु ल्याईएको छ ।’
डुबेर मृतु दुर्घटना
लोकप्रिय समाचार