Logo
08 Aug 2022    २०७९, २३ श्रावण सोमबार

ताजा खबर

कैलालीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु  ” बेलौरी एमाले नगर कमिटिमा राजनितिक ब्याटल” बारेकोट गाउँपालिका ६ का वडाध्यक्ष डम्बरबहादुर महतारा माथि खुकुरी प्रहार गर्ने दुई जना पक्राउ टिकटक बनाउने क्रममा वेपत्ता भएका युवा मृत फेला यात्रुवहाक बसमा भिरबाट ढुङ्गा खस्दा १ जनाको मुत्यु राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनले महंगीविरुद्ध थाल ठटाएर विरोध

उपाध्यक्ष बुढाले नेताहरुलाई धक्का दिएर बाहिर फाल्नु पर्छ भने पछि

hello belauri २०७९, ३१ असार शुक्रबार १७:१६ मा प्रकाशित

कंचनपुर

ने.वि.संघ कंचनपुर को आयोजनामा १ दिने कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रम बिहिबार सम्पन्न भएको छ ।

नेपाली काग्रेस पार्टी कार्यलयमा आयोजना भएको कार्यक्रममा ने.वि.संघका केन्द्रिय अधक्ष्य दुजाङ शेर्पा प्रमुख अथिति रहेका थिए । बिशेष गरि कार्यक्रममा ने.वि.संघलाई कसरि चलायमान  बनाउन सकिन्छ र वर्तमान अवस्था बारे बिशेष कुराकानी भएको थियो । कार्यक्रममा बोल्दै ने.वि.संघ कंचनपुरका उपाध्यक्ष बिक्रम बुढाले ने.वि.संघ चलायमान बनाउनका लागि सबै एक भएर लाग्नु पर्ने कुरामा जोड दिय । बुढाले,” गुट उपगुट भएकै कारणले बर्तमान अवस्थामा पुगेको र ने.वि.संघलाई चलायमान बनाउनका लागि गुट उपगुट बनाउने नेतालाई धक्का  दिएर बाहिर फाल्नु पर्ने समय आएको बताए” । ने.वि.संघ लाई चलायमान बनाउनका लागि गुट छोडेर सबैले संगठन निर्माण मा लग्नु पर्ने मा बुढाले जोड दिए । मुख्य तया  कंचनपुर मा मात्रै ३ ओटा गुट रहेका छन् । गुट उपगुट र नेताहरुले बेवास्ता गरेका कारणले गर्दा संगठन नै धरापमा परेको छ । नेपाली काग्रेस पार्टी कार्यलयमा आयोजना भएको भेटघाट तथा अन्तरक्रयिा कार्यक्रममा नेपाल बधिार्थी संघका केन्द्रिय तथा स्थानीय सयौ नेता कार्यकर्ता को उल्सलेख्य सहभागिता रहेको थियो ।

 

गुट उपगुट नेता राजनीति

लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको