Logo
08 Aug 2022    २०७९, २३ श्रावण सोमबार

ताजा खबर

कैलालीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु  ” बेलौरी एमाले नगर कमिटिमा राजनितिक ब्याटल” बारेकोट गाउँपालिका ६ का वडाध्यक्ष डम्बरबहादुर महतारा माथि खुकुरी प्रहार गर्ने दुई जना पक्राउ टिकटक बनाउने क्रममा वेपत्ता भएका युवा मृत फेला यात्रुवहाक बसमा भिरबाट ढुङ्गा खस्दा १ जनाको मुत्यु राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनले महंगीविरुद्ध थाल ठटाएर विरोध

काठमाण्डौको भृकुटीमण्डप क्षेत्र नजिकै भिषण आगलागी (भिडिओ सहित )

hello belauri २०७९, २९ असार बुधबार १६:१९ मा प्रकाशित

भृकुटीमण्डपको पुरानो सिनेमा हल क्षेत्रनजिकै एक गोदाममा आगलागी भएको छ ।

प्रहरीका अनुसार ह्वील चेयर गोदाममा आगलागी भएको हो ।

आगो नियन्त्रणका लागि दमकल तथा जनशक्ति परिचालन गरिएको प्रहरीले बताएको छ । आगलागीका कारण, क्षति लगायत थप विवरण भने आउन बाँकी छ ।

हेर्नुहोस भिडिओ सहित


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको