
भृकुटीमण्डपको पुरानो सिनेमा हल क्षेत्रनजिकै एक गोदाममा आगलागी भएको छ ।
प्रहरीका अनुसार ह्वील चेयर गोदाममा आगलागी भएको हो ।
आगो नियन्त्रणका लागि दमकल तथा जनशक्ति परिचालन गरिएको प्रहरीले बताएको छ । आगलागीका कारण, क्षति लगायत थप विवरण भने आउन बाँकी छ ।
हेर्नुहोस भिडिओ सहित
लोकप्रिय समाचार