Logo
08 Aug 2022    २०७९, २३ श्रावण सोमबार

ताजा खबर

कैलालीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु  ” बेलौरी एमाले नगर कमिटिमा राजनितिक ब्याटल” बारेकोट गाउँपालिका ६ का वडाध्यक्ष डम्बरबहादुर महतारा माथि खुकुरी प्रहार गर्ने दुई जना पक्राउ टिकटक बनाउने क्रममा वेपत्ता भएका युवा मृत फेला यात्रुवहाक बसमा भिरबाट ढुङ्गा खस्दा १ जनाको मुत्यु राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनले महंगीविरुद्ध थाल ठटाएर विरोध

जापानमा आज पूर्व प्रधानमन्त्री  शिन्जो आबेको अन्तेष्टि गरिने

hello belauri २०७९, २८ असार मंगलवार ११:०८ मा प्रकाशित

टोकियो–

जापानले आज पूर्व प्रधानमन्त्री  शिन्जो आबेको अन्तेष्टि गर्ने  तयारी गरेको छ । जापानमा लामो समय प्रधानमन्त्री बनेका अबेको गत हप्ता चुनावी र्‍यालीमा  निर्ममता पुर्बक गोलि  हानी हत्या भएको थियो ।


६७ वर्षका  आबेलाई श्रद्धाञ्जली दिन सोमबार साँझ  ठूलो संख्यामा मानिस उपस्थित भएका थिए । शुक्रबार घरेलु बन्दुक बोकेका एक व्यक्तिले दिन दहाडई  उनको हत्या गरेका थिए ।

बन्दुक बनाउन आक्रमणकारीले युट्युबको सहयोग लिएको बताइन्छ । उनको हत्यापछि जापान  स्तब्ध बनेको छ । आबे कुनै संगठनमा आबद्ध भएको र सो कार्यप्रति आक्रमणकारी असन्तुष्ट भएको अनुसन्धानमा खुलेको छ ।

japan late prime minister

लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको