Logo
08 Aug 2022    २०७९, २३ श्रावण सोमबार

ताजा खबर

कैलालीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु  ” बेलौरी एमाले नगर कमिटिमा राजनितिक ब्याटल” बारेकोट गाउँपालिका ६ का वडाध्यक्ष डम्बरबहादुर महतारा माथि खुकुरी प्रहार गर्ने दुई जना पक्राउ टिकटक बनाउने क्रममा वेपत्ता भएका युवा मृत फेला यात्रुवहाक बसमा भिरबाट ढुङ्गा खस्दा १ जनाको मुत्यु राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनले महंगीविरुद्ध थाल ठटाएर विरोध

आइ. सी. सी. लिग २ को १७ औ खेल आज नेपालले नामिबिया संग खेल्दै

hello belauri २०७९, २७ असार सोमबार १७:०८ मा प्रकाशित

आईसीसी विश्वकप लिग–२ अन्तर्गत स्कटल्याण्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय टोलीले नामिबियाविरुद्ध पहिले बलिंग  गरि रहेको  छ।

स्कटल्याण्डको माक्बस्डन न्यु ग्राउण्डमा नामिबियाले टस जितेर ब्यटिंग रोजेपछि नेपालले पहिले बलिंग  गर्ने भएको हो। एक दिवसीय खेलमा नेपाल र नामिबिया पहिलो पटक खेल्न लागेका हुन्।

आजको खेलमा पवन सर्राफ, विनोद भण्डारी र किशोर महतो बेन्चमा छन्। त्रिकोणात्मक सिरिज मार्फत युवा बायाँ हाते स्पिनर बसिर अहमदलाई डेब्यु गरेका छन्। एक दिवसीय खेलमा डेब्यु गर्ने बसिर ३३ औँ खेलाडी हुन्।

सात टोली सम्मिलित लिगको शीर्ष तीनमा पर्ने टोलीले सोझै विश्वकप छनोटको ग्लोबल क्वालिफायर्स खेल्न पाउनेछन्। नेपाल लिग–२ का १६ खेलबाट १५ अंक जोड्दै पाँचौं स्थानमा छ भने एक खेल कम खेलेको नामिबियाले १४ अंक जोडेको छ।

र हाल सम्म को खेल मा नामिबिया ले १६ ओभर को समाप्तिमा ३ विकेट को क्ष्यति मा ७५ रन बनाएर खेली रहेको छ /

cricket update

cricket update hellobelauri

लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको