Logo
08 Aug 2022    २०७९, २३ श्रावण सोमबार

ताजा खबर

कैलालीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु  ” बेलौरी एमाले नगर कमिटिमा राजनितिक ब्याटल” बारेकोट गाउँपालिका ६ का वडाध्यक्ष डम्बरबहादुर महतारा माथि खुकुरी प्रहार गर्ने दुई जना पक्राउ टिकटक बनाउने क्रममा वेपत्ता भएका युवा मृत फेला यात्रुवहाक बसमा भिरबाट ढुङ्गा खस्दा १ जनाको मुत्यु राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनले महंगीविरुद्ध थाल ठटाएर विरोध

बेलाैरी नगरपालिका वडा न: ३ का एमाले वडा अध्यक्ष सिताराम रिजाल १ महिना नबित्दै बिवादित

hello belauri २०७९, १० असार शुक्रबार ०२:०९ मा प्रकाशित

गगन बानियाँ बेलौरी कन्चनपुर: बेलाैरी नगरपालिका वडा नम्बर ३ मा जनता माझ लाेक प्रिय बनेका सिताराम रिजाल ले जनता काे भावना माथि खेलवाड गरेका छन । २०७४ काे निर्वाचन मा हारेका प्रतिनिधि सिताराम रिजाल लाई जनता ले यस पटक वडा नम्बर ३ का लागि असल नेतृत्व का रुपमा चुनेका थिय।

तर अध्यक्ष रिजाल ले भने जनता काे भावना माथि खेलवाड गरेका छन । २०७९ मा आएको कृषि तालिम मा सिताराम रिजाल ले रातारात कसैलाई जानकारि नै नगरि यमाले निकट का ब्यक्तिहरु लाई मात्र तालिम मा पठायका थिए ।

उक्त शिर्षक लाई लिएर स्थानीय हरुले बिराेध समेत जनायका थिय । कुनै पनि पार्टी बाट जिति सकेपछि जनता का अध्यक्ष भनेरे चिनिने ठाउमा अहिले जनता ले उनलाई एमाले का वडा अध्यक्ष भनेर चिन्ने गरेका छन । एमाले अध्यक्ष रिजाल काे १ महिना नबित्दै याे हर्कत ले सबै जनता चिन्तित बनेका छन ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको