Logo
08 Aug 2022    २०७९, २३ श्रावण सोमबार

ताजा खबर

कैलालीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु  ” बेलौरी एमाले नगर कमिटिमा राजनितिक ब्याटल” बारेकोट गाउँपालिका ६ का वडाध्यक्ष डम्बरबहादुर महतारा माथि खुकुरी प्रहार गर्ने दुई जना पक्राउ टिकटक बनाउने क्रममा वेपत्ता भएका युवा मृत फेला यात्रुवहाक बसमा भिरबाट ढुङ्गा खस्दा १ जनाको मुत्यु राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनले महंगीविरुद्ध थाल ठटाएर विरोध

गंगा दशहरा संस्कुतिक महात्सव २०७९ मा (R -PRODOCTION) काे धमाका 

hello belauri २०७९, २२ जेष्ठ आईतवार २०:१३ मा प्रकाशित

ज्ञानेन्द्र थापा बेलौरी:हरेक बर्ष मनाउदै आयकाे यक विशेष पर्व गंगादशहरा मेला काेराेना का कारण ३ बर्ष भने स्थगित रहेको थियो।

३ बर्ष संचालन नपाईयकाे गंगादसहरा मेला यस पल्ट भने संचालन मा आउँदा सबै उत्साहित देखियका छन ।

 

उक्त मेला मा R-PRODOCTION ग्रुप ले आफ्नाे छुटै पहिचान का सात उक्त मेला मा रास्ट्रिय स्तर का कलाकार देखि स्थानिय कलाकार हरुलाई समेटदै उक्त सांस्कृतिक मेला काे तयारि गरिसकेकाे छ ।

छाडा पवृतिका कलाहरु लाई उजागड गर्दै सभ्य कलाकाे पहिचान बनाउने लक्ष्य लियकाे R- prodoction का प्रायाेजक भने JMC Mobil center रहेकाे छ । उक्त मेला जेठ २४/२५/२६/२७/२८ गते सम्म लाग्ने छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको