Logo
08 Aug 2022    २०७९, २३ श्रावण सोमबार

ताजा खबर

कैलालीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु  ” बेलौरी एमाले नगर कमिटिमा राजनितिक ब्याटल” बारेकोट गाउँपालिका ६ का वडाध्यक्ष डम्बरबहादुर महतारा माथि खुकुरी प्रहार गर्ने दुई जना पक्राउ टिकटक बनाउने क्रममा वेपत्ता भएका युवा मृत फेला यात्रुवहाक बसमा भिरबाट ढुङ्गा खस्दा १ जनाको मुत्यु राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनले महंगीविरुद्ध थाल ठटाएर विरोध

कञ्चनपुरको बेलाैरी नगरपालिका वडा न: २ गोकुलपुर मा रहेकाे स्वास्थ्य चाैकि मा दिनहुँ लापरवाहि भिडियो सहित

hello belauri २०७९, ८ जेष्ठ आईतवार १७:०६ मा प्रकाशित

गगन बानियाँ बेलौरी: बेलाैरी नगरपालिका वडा नम्बर २ गाेकुलपुर मा रहेकाे स्वास्थ्य चाैकि मा दिनहु लापरवाहि रहेकाे पाईयकाे छ ।

उक्त स्वास्थ्य चाैकि मा राति सुत्केरि प्रसुतीसेवा का लागि ३ जना कर्मचारि अर्थात स्वयम् सेविका नर्स खटाईयता पनि समय मा भने १ जना समेत कर्मचारी समयमा भेटिदैनन् ।

उक्त स्वास्थ्य चाैकि मा कर्मचारि लाई फाेन गरेर बाेलाय मात्र आउने नत्र बाकि समय घरमै बिताउने गरेकाे पाईयकाे छ।

साथै उक्त स्वास्थ्य चाैकिमा नत पंखा नै चल्छन नत प्रसुति रुम मा बेड काे नै सुबिधा छ।सबै रुमहरु मा ताला लगाईयकाे भिडियाेमा स्पष्ट गरिएको छ|

बाकी बिबरण केही समयपछि प्रकाशित गर्नेछाै ।

 

भिडियाे हेर्नुहाेस

 

 

 


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको