Logo
08 Aug 2022    २०७९, २३ श्रावण सोमबार

ताजा खबर

कैलालीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु  ” बेलौरी एमाले नगर कमिटिमा राजनितिक ब्याटल” बारेकोट गाउँपालिका ६ का वडाध्यक्ष डम्बरबहादुर महतारा माथि खुकुरी प्रहार गर्ने दुई जना पक्राउ टिकटक बनाउने क्रममा वेपत्ता भएका युवा मृत फेला यात्रुवहाक बसमा भिरबाट ढुङ्गा खस्दा १ जनाको मुत्यु राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनले महंगीविरुद्ध थाल ठटाएर विरोध

कञ्चनपुरमा बलात्कारको आरोपमा एक शिक्षक समातिए

hello belauri २०७९, ५ जेष्ठ बिहीबार १४:१८ मा प्रकाशित

दिपक थापा बेलौरी: कञ्चनपुरमा बलात्कारको आरोपमा एक शिक्षक पक्राउ परेका छन्। बिहीबार १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक शिक्षकलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।

प्रहरीका अनुसार भीमदत्त नगरपालिका १८ मा बस्ने शिक्षकलाई करणी आरोपमा समातिएको हो।

ती पुरुषलाई घरबाटै मौखिक उजुरीको आधारमा पक्राउ गरिएको बताउँदै घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको