
कैलाली जिल्लाको धनगढी बस्ने देब लाल जोशी ब्रेन ट्युमर उपचारार्थ काठमाडौं स्थित बिर अस्पतालमा एक महिना देखि अस्पतालको सैयामा हुनुहुन्छ। डाक्टरले दिएको सल्लाह अनुसार उहाँको उपचारमा धेरै खर्च हुनसक्ने सम्भावना रहेको तर न्युन आर्थिक अवस्थाका कारण उपचारको खर्च व्यहोर्न सम्भव नभएको यो विषम परिस्थितिमा उहाँको जिवन रक्षाका लागि देश विदेशमा रहेका सम्पूर्ण दाजुभाई दिदी बहिनी हरु मा सक्दो सहयोग का लागि हार्दिक अपिल गर्दछौं। सहयोग गर्न इच्छुक महानुभावहरुले देब लाल जोशी को तपसिल बमोजिमको बैंक खातामा सहयोग रकम जम्मा गर्न सकिने व्यहोरा समेत जानकारी गराइन्छ।
तपसिल
बैंक खाता नम्बर: 00100600534095000001
इसेवा नम्बर 9806467215
सम्पर्क नम्बर 9806467215
लोकप्रिय समाचार