Logo
08 Aug 2022    २०७९, २३ श्रावण सोमबार

ताजा खबर

कैलालीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु  ” बेलौरी एमाले नगर कमिटिमा राजनितिक ब्याटल” बारेकोट गाउँपालिका ६ का वडाध्यक्ष डम्बरबहादुर महतारा माथि खुकुरी प्रहार गर्ने दुई जना पक्राउ टिकटक बनाउने क्रममा वेपत्ता भएका युवा मृत फेला यात्रुवहाक बसमा भिरबाट ढुङ्गा खस्दा १ जनाको मुत्यु राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनले महंगीविरुद्ध थाल ठटाएर विरोध

ब्रेन ट्युमरको रोगको उपचारार्थ सहयोग को लागी हार्दिक अपिल

hello belauri २०७९, २४ बैशाख शनिबार ०८:३७ मा प्रकाशित

 

कैलाली जिल्लाको धनगढी बस्ने देब लाल जोशी ब्रेन ट्युमर उपचारार्थ काठमाडौं स्थित बिर अस्पतालमा एक महिना देखि अस्पतालको सैयामा हुनुहुन्छ। डाक्टरले दिएको सल्लाह अनुसार उहाँको उपचारमा धेरै खर्च हुनसक्ने सम्भावना रहेको तर न्युन आर्थिक अवस्थाका कारण उपचारको खर्च व्यहोर्न सम्भव नभएको यो विषम परिस्थितिमा उहाँको जिवन रक्षाका लागि देश विदेशमा रहेका सम्पूर्ण दाजुभाई दिदी बहिनी हरु मा सक्दो सहयोग का लागि हार्दिक अपिल गर्दछौं। सहयोग गर्न इच्छुक महानुभावहरुले देब लाल जोशी को तपसिल बमोजिमको बैंक खातामा सहयोग रकम जम्मा गर्न सकिने व्यहोरा समेत जानकारी गराइन्छ।

 

तपसिल

बैंक खाता नम्बर: 00100600534095000001

इसेवा नम्बर 9806467215

सम्पर्क नम्बर 9806467215

 


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको